काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता नजागे देशमा पुनस् संकट आउनसक्ने बताएका छन् । आइतबार पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देशमा जनता संगठित र सचेत नभए पुनस् ठूलो संकट...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र विवेकशील साझा पार्टीबिच एकता घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रमका बिच एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हस्तान्तरण र पुस्तान्तरणको विषय स्वभाविक भएको बताउँदै समय अनुसार हुने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो...
काठमाडौं । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । लोगोमा धरहरा, राष्ट्रिय झन्डासहित...
काठमाडौं । नेकपा (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनको लोगो आज (आइतबार) सार्वजनिक गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र...
काठमाडौं। पार्टीभित्र देखिएको महाधिवेशन विवाद मिलाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा हुने बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला,...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न थपिएको समय आज सकिँदैछ । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो । तर, दलहरू दर्ता प्रक्रियामा...
पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज आइतबार गण्डकी प्रदेशको राजधानी एवं देशकै पर्यटकीय राजधानी पोखरामा एकता सन्देश सभा गर्दैछ । सभामा पूर्वप्रधानमन्त्री त्रयसहितका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । संयोजक एवं पूर्वप्रधानमन्त्री प्रचण्ड,...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता महसुस गर्दै एकता पार्टी एकता गरेको बताएका छन् । दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी एकता...