काठमाडौं । माओवादी महासचिवमा ब्यालेन्स गर्न नसकेपछि यतिबेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई अघि सारेका छन् । यसअघि चार जनाको नाम चर्चामा रहे पनि अन्तिममा प्रचण्डले गुरुङलाई पनि महासचिवको होडमा इन्ट्री गराएका छन् । गुरुङको इन्ट्रीसँगै महासचिवमा...
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । दिउँसो २ बजे सुरु भएको बैठकमा राष्ट्रिय सभाको निर्वाचनको एजेण्डामा छलफल भइरहेको केन्द्रित सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए । ललितपुरस्थित पार्टी कार्यालय बीपी स्मृति भवनमा...
पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि भागबण्डाको टुंगो आज लागेसँगै नेकपा एमालेले गण्डकीबाट तीन जना उम्मेदवार चयन गरेको छ । चयन हुनेमा कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र बागलुङका गोविन्दबहादुर नेपाली रहेका छन् । ३ जना उम्मेदवारका लागि प्रदेश...
राष्ट्रियसभाको उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले दलित कोटामा एक सिट मात्र पाउने भएको छ । आज बसेको गठबन्धनको बैठकले जनमोर्चालाई दलित कोटामा एक सिटमात्र दिने निर्णय गरेपपछि राजेश विश्वकर्मालाई उम्मेदवार उठाउने भएको छ । विश्वकर्मा जीवन शर्मा नेतृत्वको रक्तिम...
जनता प्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीले संविधान संशोधनसहित १० बुँदे माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएका छन् । पत्रमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन र गतिहीन रहेको वर्तमान अवस्थामा संविधानको कार्यान्वयनमा...
बुटवल । अर्घाखाँची पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेकी छन् । नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतम सहित करिब २ सय जनालाई कांग्रेस प्रवेश गराईएको कांग्रेस पाणिनी गाउँपालीकाले जनाएको छ । उनीहरुलाई नेपाली कांग्रेसका...
काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष पछिको कार्यकारी पद महासचिव को बन्ने भन्ने अन्योल कायमै छ । महासचिवमा जर्नादन शर्मा र वर्षमानको पुनको चर्चा चलिरहँदा फेरि अर्को नामको चर्चा सुरु भएको छ । बलियो दाबेदार मानिएका शर्मा र पुनको सम्भावना कमजोर बन्दै...
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको भागबन्डा टुंगो लागेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले छलफलबाट सिट बाँटफाँट टुंग्याएको हो । बैठकको निर्णय अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५,...
सांसद रेशम चौधरीले नयाँ पार्टी दर्ता गर्ने भएका छन् ।काठमाडौंको डिल्लीबजार कारागारमा रहेका सांसद चौधरीले आज सोमबार नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन्। आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमती...