राजनीति


व्यवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको : पूर्वराजा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा जनतामा आक्रोश बढ्नु स्वाभाविक भएको बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना सन्देश जारी गर्दै शाहले देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको टिप्पणी गरेका छन् । उनले विगत तीन दशकयताको घटनाक्रमप्रति...

मैले ५ हजारको जिम्मा लिएको होइन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएको ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले नलिएको बताएका छन् । संविधानको मर्म र भावना विपरीत द्वन्द्वकालमा मारिएका सबैको जिम्मा विद्रोही पक्षले लिनुपर्छ भनेर निरन्तर प्रहार...

स्वर्णिमलाई समर्थन गर्ने गोविन्दराजको प्रतिबद्धता

काठमाडौं । तनहुँको क्षेत्र नम्बर १ मा हुने उपचुनावमा पूर्वकांग्रेस नेता गोविन्दराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएका छन् । कांग्रेससँग सहमति हुन नसकेपछि रास्वपासँग आज भएको वार्तामा जोशीले सो प्रतिबद्धता...

शेखर–गगन समुहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने : यी नेताको नाम चर्चामा (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । बिहीबार बिहान बसेको बैठकमा नेता कोइराला र महामन्त्री थापाले आफुहरुले तीन मन्त्री र एक राज्यमन्त्री पाउने पक्का भएको ब्रिफिङ गरेका छन् । नेता कोइरालाको...

महानगरलाई सहयोग नगर्ने भए सिंहदरबार अन्य पालिकामा सार्नुस् : बालेन शाह

काठमाडौं . काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सिंहदरबार वा राजधानी नै अर्कै पालिकामा सारेर लैजान चुनौती दिएका छन्। बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै उनले कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुस् भन्दै संघीय सरकारलाई...

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत (सूचीसहित)

पोखरा । राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन्। नेकपा (एमाले) निकट युवा संघको नवौ महाधिवेशनबाट अध्यक्षमा थेबे लगायतका पदाधिकारी सर्वसम्मत चयन भएका हुन्। सर्वसम्मत चयन भएका उम्मेद्‍वारहरुको नामावली  अध्यक्ष  क्षितिज थेबे उपाध्यक्ष  अमित...

बालुवाटारमा शेखर–गगन समूहको बैठक

काठमाडौँ । शेखर गगन समूहको बैठक बालुवाटारमा बसेको छ । आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहानदेखि बैठक चलिरहेको हो । तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ ।...

कोर टीम भन्दै निकिताको नाम आएपछि रविको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोर टिममा भन्दै श्रीमती निकिता पौडेल लामिछानेको नाम प्रचार भएकोप्रति आपत्ति जनाएका छन् । सभापति लामिछानेले बुधवार राति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् । उनले आफ्नो श्रीमानको प्रगतिबाहेक...

रास्वपाले हटायो ढाका कुमार श्रेष्ठको सांसद पद र सदस्यता

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई सांसदसहित पार्टीको सदस्यबाट समेत हटाएको छ । मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि आज बसेको रास्वपा केन्द्रीय समितिको...