राजनीति


परराष्ट्रमन्त्री बने कांग्रेसका नेता एनपी साउद, सपथ भोलि

पोखरा । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बनेका छन् । कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउदलाई परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार सहमति भएको हो । साउदलाई आइतबार प्रधानमन्त्री प्रचण्डले...

सबै दल मिलेर रास्वपाविरुद्ध लागे : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वैशाख १० को उपनिर्वाचनमा अन्य सबै दल मिलेर रास्वपाविरुद्ध लागेको बताएका छन्। चितवत २ स्थित रामनगरको चुनावी सभालाई सम्बोधन गर्दै उनले जस्तोसुकै षड्यन्त्र भएपनि चाँडै आफ्नो पार्टीले सरकारको नेतृत्व...

संविधान कार्यान्वयनमा नयाँ वर्ष प्रेरणादायी बन्न सकोस् : सभापति देउवा

काठमाडौँ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न नयाँ वर्ष सबैका लागि प्रेरणादायी बन्न सकोस् भनेका छन् । नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण...

मुलुक समृद्ध बनाउनु आवश्यक छ : अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताबिना...

राष्ट्रियता हितको विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिएका छन् । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले दिगो शान्ति, अग्रगमन,...

नयाँ सोच र नयाँ सपनाका साथ अघि बढौं : सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सन्देश जारी गरी उनले सम्पुर्ण देश विदेशमा रहनु भएका समस्त लुम्विनी प्रदेशबासी आमा–बुवा, दिदी– बहिनी, दाजु–भाई, एवं माननीय प्रदेश सभा सदस्य ज्यूहरु,...

सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै...

नयाँ वर्षमा राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताउनुभएको छ । नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भन्नुभएको छ, “सङ्कल्प गरौँ,...

व्यवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको : पूर्वराजा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा जनतामा आक्रोश बढ्नु स्वाभाविक भएको बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना सन्देश जारी गर्दै शाहले देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको टिप्पणी गरेका छन् । उनले विगत तीन दशकयताको घटनाक्रमप्रति...