पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेश समिति अन्तर्गत विपी स्मृति पुस्तकालयले प्रदेश भित्रका ११ जनालाई सम्मान गर्ने भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्ने प्रदेश अन्तर्गतका प्रत्येक जिल्लाबाट एक÷एक जनालाई सम्मान गर्न लागिएको...
विराटनगर । नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने भएका छन् । सर्वोच्च अदालतले हिजो ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएकोमा अदालतको आदेश प्राप्त भएलगत्तै...
सुर्खेत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताकेन्द्रित राजनीति नगर्ने बताएका छन् । सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटमा अध्यक्ष लिङ्देनले राप्रपाले पदको बार्गेनिङ गरेर सत्तामा नजाने बताएका हुन् । 'राप्रपा बाहिर बसेर भ्रष्टाचारविरुद्ध दरिलो...
काठमाडौँ । आइतबार बिहान ११ बजे बोलाएको राष्ट्रियसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् । १८ गते बसेको बैठकमा विधायन समितिले पेस गरेको संविधानअनुसार...
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भएको परिवर्तन र सुधारको श्रेय माओवादीलाई जाने जिकिर गरेका छन् । व्यवस्थाको रक्षा गरेर देशको परिवर्तन माओवादी केन्द्रको नेतृत्वमा मात्रै सम्भव भएको बताउँदै श्रेष्ठले यस्तो दाबी गरेका हुन् । ललितपुर...
काठमाडौँ । सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिएकी छन् । २०औं निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास, समृद्धि,...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित गर्ने विश्वास व्यक्त गरेका छन् । बीसौँ निजामती सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबारमात्र मन्त्रिपरिषद्ले...
काठमाडौ । कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले विश्वविद्यालयहरूमा भेको तालाबन्दी खोल्न संघिय संसदको ध्यानाकर्षण गराएकी छन्। भट्टराईले बिहिबार प्रतिनिधि सभा बैठकको शून्य समयमा समयमा बोल्दै नेपाल संस्कृत विश्वविद्यालय...
काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । कोशीका प्रतिपक्षी दलका नेता हिक्मत कार्कीले दिएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरिदिएको हो । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना...