राजनीति


समाजवादी मोर्चाको कार्यविधि पारित

काठमाडौं । समाजवादी मोर्चाले चार सदस्यीय सचिवालय गठन गर्ने व्यवस्थासहितको कार्यविधि पारित गरेको छ । मोर्चामा आवद्ध दलसँगको समन्वयमा काम कारबाही तथा गतिविधिलाई व्यवस्थित बनाउन पारित गरिएको कार्यविधिमा सचिवालय तथा सचिवालयको काम, कर्तव्य र अधिकारबारे...

को बन्ला कोशीको नयाँ मुख्यमन्त्री ?

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त...

राष्ट्रिय सभामा एमालेले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै उनीमाथि अनुसन्धान गर्न माग गरेको छ । े्बिहीबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र...

निर्वाचन आयोगलाई तिरे गगनले जरिवाना शुल्क

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अघिल्लो मंसिरमै खर्च विवरण बुझाइसकेको तथ्य सार्वजनिक भएको छ । केही दिनअघि निर्वाचन आयोगले आम निर्वाचन २०७९ मा सहभागी राजनीतिक दलका उम्मेदवारहरुले खर्चको विवरण नबुझाएको भन्दै लिस्ट सार्वजनिक गरेको...

अर्थमन्त्री महतद्धारा विमानस्थलको अनुगमन : तस्करी नियन्त्रणमा समन्वयात्मक भूमिका आवश्यक रहेको भनाई

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आज विहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । अनुगमन पछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले विमानस्थलबाट हुने अवैध कारोबार र तस्करी नियन्त्रण गर्न सबै सरकारी निकायको समन्वयात्मक...

एमालेले गण्डकीबाहेक सबै प्रदेशमा तोक्यो प्रदेश कमिटीको अधिवेशन

काठमाडौँ । नेकपा एमालेले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार सम्बद्ध प्रदेश कमिटीको बैठकले आआफ्ना प्रदेशको अधिवेशन...

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट दोस्रो पटक पारित

काठमाडौँ । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रियसभाबाट पुनः पारित भएको छ । आज बसेको राष्ट्रियसभाको देस्रो बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन...

राष्ट्रिय सभा बैठक बस्दै, मिटरब्याजसम्बन्धी विधेयक टेबुल हुने

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बिहान ११ः०१ बजेका लागि बोलाइएको बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ। राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र राष्ट्रियसभाले पारित गरी सन्देशसहित...

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक आगामी साउन १५ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् । एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीबारे अनुसन्धान...