पोखरा । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताएका छन् । पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले गत निर्वाचनमा...
काठमाडौं । बागमती प्रदेशसभा बैठक सञ्चालनका आइतबार सर्वदलीय बैठक बस्दै छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । गत असार २२ गते बजेट पारित गरेपछि बागमती प्रदेश सभाको बैठकको मिति तोकिए पनि...
काठमाडौ । नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा आइतबार (आज)देखि तीनदिने ‘बीपी साहित्य महोत्सव’ हुँदै छ । कांग्रेसले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा महोत्सव गर्न लागेको हो । बीपीका साहित्य, राजनीति,...
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भइसकेपछि सुशासन र समृद्धिको अभियान सुरू गरिएको बताएका छन् । गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाद्वारा छोप्राकमा आयोजित स्थानीय जनप्रतिनिधि तथा सिरानचोकवासीसँग प्रधानमन्त्रीको भेटघाट कार्यक्रमलाई...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रुपमा चाँडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन् । आज अखिल नेपाल महिला सङ्घ मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको शुभकामना...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कोशीमा सबै दल मिलेर सरकार बनाउने वा निर्वाचनमा जानेमध्ये एक गर्नुको विकल्प नभएको बताएका छन् । शनिबार पार्टीनिकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले कांग्रेसलाई ठेगान लगाउन समाजवादी मोर्चा बनाइएको आरोप लगाएका छन् । उनले माओवादी नेतृत्वमा बनेको समाजवादी मोर्चाको गठनबारे पनि आफ्नो मत बेग्लै रहेको सुनाए । उनले माओवादी केन्द्र,...
काठमाडौं । मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,...
कोशी । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ लिएका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा...