राजनीति


चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् । उनी केन्द्रीय संगठन विभागको आयोजनामा यही जेठ २० र २१ गते हुने राष्ट्रिय कार्यशालामा सहभागी हुन लागेका हुन् ।सदस्यता...

प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा सरकारको काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको...

आज पनि बस्दै प्रतिनिधि सभा बैठक

काठमाडौं। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । दिउँसो १:०० बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले कार्यसूची तय गरेको छ ।बैठकको सुरुमा सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको...

सभापति लामिछानेले आज भाजपा नेतृत्वसँग वार्ता गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (मंगलबार) भाजपा अध्यक्ष नितिन र विदेशमन्त्री डा. एस. जयशंकरसँग औपचारिक वार्ता गर्ने तय भएको छ । पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार अपराह्न नयाँदिल्ली पुगेका उनले बुधबार भारतीय...

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आव २०८३–०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द...

प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित भएको छ । विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले मंगलबार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक स्थगित गरेका हुन् । दोस्रो बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।...

अमर्यादित क्रियाकलाप गर्ने सांसदहरूमाथि छानबिन गर्न सभामुखले बनाए समिति

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा अमर्यादित क्रियाकलाप देखाउने सांसदहरूमाथि छानबिन गर्न समिति बनाएका छन् ।प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको सभामुख अर्यालले सोमबारको प्रतिनिधि सभा...

अमेरिकी उपविदेशमन्त्री सारा र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता

काठमाडौं । अमेरिकी उपविदेशमन्त्री सारा बी.रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । उपविदेशमन्त्री रोजर्सले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटमा नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ...

राष्ट्रिय सभा बैठक भोलि सम्मका लागि स्थगित

काठमाडौं । सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।