राजनीति


सभामुखद्वारा प्रधानमन्त्रीलाई संसद्को अवरोधबारे जानकारी

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर प्रतिनिधि सभामा भएको अवरोधबारे जानकारी गराएका छन्।सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई भेटेर संसद् भवनमा फर्किसकेको जानकारी दिइन् । विपक्षी...

गण्डकी प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षक कार्यालयको प्रतिवेदन पेस

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष महालेखा परीक्षकको कार्यालयले बिहीबार आर्थिक वर्ष २०८१/८२ को आठौं वार्षिक प्रतिवेदन पेस गरेको छ ।प्रदेश प्रमुख भट्टसमक्ष कार्यालयका नायव महालेखापरीक्षक श्यामप्रसाद भण्डारीले उक्त प्रतिवेदन पेस गरेका हुन्...

एमाले गण्डकीको उपनेतामा थापा र प्रमुख सचेतकमा पहारी चयन

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले नयाँ पदाधिकारी नियुक्त गरेको छ । संसदीय दलका नेता खगराज अधिकारीले बिहीबार विधान अनुसार उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन् । एमालेले दलको उपनेतामा लिलबहादुर थापालाई नियुक्त गरेको छ । यसैगरी प्रमुख...

संसद्मा कराएर हुँदैन, बाँदर आतंक कम गर्नेबारे अनुसन्धान नै गर्नैपर्छ : महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले संसद् बैठकमा कराएर मात्रै बाँदर आतंक कम नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले आफूले ७ वर्षअघि देखि नै यसमा काम गर्न खोजेको भए पनि सफल नभएको बताए ।बरु रकेट बनाउने प्रविधि...

७ दिनभित्र बाँदर नियन्त्रणका निम्ति कदम नचाले संसद चल्न दिदैंनौं : एमाले सांसद राई

काठमाडौं । प्रतिपक्ष दल नेकपा  (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्राका लागि ठोस कदम नचाले संसद् चल्न नदिने चेतावनी दिएका छन् । सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै...

बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सांसद मगरको माग

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन्। अघिल्लो सरकारले...

सदनमा प्रधानमन्त्रीलाई उपस्थिति हुनका लागि रुलिङ गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले सो माग गरेका हुन् ।प्रधानमन्त्री र...

कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम आज ल्याउँदै

  विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । कोशीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको हो । आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन...

प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्दा राम्रो : हर्कराज राई

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्दा राम्रो हुने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुने बित्तिकै आफ्नो स्थानबाट उठेर प्लेकार्ड...