राजनीति


पोखरालाई पर्यटन, पूर्वाधार  र डिजिटल सुशासनको नमुना सहरका रूपमा विकास गरिने

  पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटन, पूर्वाधार, हरित विकास र डिजिटल सुशासनको नमुना सहरका रूपमा विकास गर्ने बताएका छन् । पोखरा महानगरको १९औं नगरसभामा आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत...

कृष्णबहादुर महराले गरे सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय...

हेलिकप्टरको दुरुपयोग रोक्न गृहमन्त्रीको निर्देशन

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिमको न्यूनीकरण गर्दा राज्यकोषको दुरुपयोग रोक्न निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गुरुङले अघिल्ला सरकारहरूका पालामा बाढी–पहिरो प्रभावित क्षेत्रको...

रास्वपाले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा रोक लगाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेबी नतिरेका प्रतिनिधिलाई महाधिवेशनमा प्रवेश रोक लगाउने भएको छ ।महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, आफ्नो पुरानो पद अनुसार सबै प्रतिनिधिले लेबी तिरेको हुनुपर्नेछ ।‘सबै प्रतिनिधिले आफ्नो पुरानो...

रास्वपाको केन्द्रीय पदाधिकारी १९ सदस्यीय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय पदाधिकारी संख्या १९ सदस्यीय हुने भएको छ । विधान संशोधन गदै रास्वपाले वरिष्ठ नेतासहित १९ सदस्यीय पदाधिकारी बनाउने निर्णय बिहीबार बसेको सचिवालय बैठकले गरेको हो । विधान संशोधन गर्दै एक वरिष्ठ...

रास्वपाले बढायो केन्द्रीय समितिको संख्या

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति संख्या बढाउने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति सदस्यको संख्या बढाउने निर्णय गरेको एक नेताले जानकारी दिए । उनका अनुसार विधानमै वरिष्ठ नेताको पनि व्यवस्था गरिने भएको...

आजदेखि झापाका चिया उद्योग पनि बन्द, ६० हजार श्रमिकको रोजीरोटी संकटमा

काठमाडौं । भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन् । १ असारदेखि इलामका ५६ उद्योग बन्द भएकोमा आज (४ असार) देखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पनि पूर्णरूपमा बन्द...

संसद्‍मा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री...

पासपोर्ट प्रकरणमा आरजु राणा पनि तानिइन्, अख्तियारद्वारा बयानका लागि म्याद तामेल

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रकरणको अनुसन्धानमा पूर्वपरराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा पनि तानिएकी छिन् । राणालाई बयानका लागि म्याद तामेल गरेको छ । आयोगले राणाको घर ठेगानामा सूचना टाँस गरेर म्याद तामेल...