राजनीति


संसदीय दलको नेता छान्ने कसरतमा कांग्रेस, आजपनि छलफल हुँदै

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसले अझैपनि संसदीय दलको नेता चयन गरेको छैन । दलको नेता छान्न आज पनि छलफल हुँदैछ । हिजो संसदीय दलका नेता छान्ने विषयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन । दलको कार्यालय सिंहदरबारमा बसेको...

संघीय संसद्का १२ संसदीय समिति सभापतिले लिए शपथ

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाका १० विषयगत समिति र दुई संयुक्त समितिका शुक्रबार निर्वाचित भएका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सार्वजनिक लेखा समितिको सिंहदरबारस्थित हलमा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई पद तथा गोपनीयताको...

१२ वटा संसदीय समितिले पायो सभापति

काठमाडौं । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिले शुक्रबार सभापति पाएका छन् । प्रतिनिधि सभामा ९ र संयुक्त १ समितिमा सभापति निर्विरोध भए । प्रतिनिधि सभाको एउटा र संयुक्त एउटा समितिमा भने निर्वाचनबाट सभापति छानिए...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहले पाए वारेस राख्ने सुविधा

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ । न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो । अब मुद्दाको तारेखको...

शिक्षा समितिमा रास्वपा सांसद ओजश्वी शेरचन बहुमतले निर्वाचित

काठमाडौं। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ओजश्वी शेरचन बहुमतले विजयी भएकी छन् । शिक्षा समितिमा रास्वपाबाट शेरचन र नेकपा एमालेका तर्फबाट गुरु बरालले प्रतिस्पर्धामा थिए । बैठकमा शेरचन...

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्का निर्विरोध निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सभापति पदमा खड्काको मात्रै मनोनयन परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ...

गल्ती गरे आफ्नै बाबुलाई पनि छाड्दिन : गृहमन्त्री गुरुङ

काठमाडौं । आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने गृहमन्त्री सुधन गुरुङले बताएका छन् । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’...

कांग्रेस सांसदहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ । निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित...

एमाले र नेकपाका उम्मेदवारलाई भोट हाल्न कांग्रेसको सर्कुलर

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई भोट हाल्न नेपाली कांग्रेसले...