राजनीति


जहाज खरिद अन्तिम चरणमा छ, ढुक्क हुनुस खरिद पारदर्शी हुन्छ : पर्यटनमन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् । आज ४४औँ विश्व पर्यटन दिवसका अवसरमा लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा...

प्रधानमन्त्री दाहाल ल्हासामा

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुगेका छन् ।गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा पुगेका हुन् । उनलाई ल्हासास्थित...

एमाले बागमती अधिवेशन : सहमति नभएपछि निर्वाचन पक्का, भोलि मतदान

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनमा सहमति हुन नसकेपछि निर्वाचन हुने निश्चित भएको छ । नेतृत्वमा केन्द्रीय सदस्य द्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलले अडान नछाडेपछि निर्वाचन हुने भएको हो । निर्वाचनको लागि आज ३ बजे मनोनयन फारम वितरण, ४ देखि ६ मनोनयन...

साझा प्रस्ताव आए स्वर्गीय नेम्वाङको क्षेत्रबाट चुनाव लड्न तयार छु : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले साझा प्रस्ताव आए स्वर्गीय सुवास नेम्वाङको क्षेत्रबाट चुनाव लड्न आफु तयार रहेको बताएका छन् । एमालेका उपाध्यक्ष एवं इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गने निधन...

चार जना राजदूतद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् । नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहबिच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गर्नेमा फ्रान्सका लागि...

कात्तिकभित्र जसपालाई पुनर्गठन गर्ने तयारी

काठमाडौँ । कात्तिक महिनाभित्र जनता समाजवादी पार्टी, नेपाललाई नयाँ विधान अनुसार पुनर्गठन गर्ने गरी अभियान अगाडि बढेको छ । असार दोस्रो हप्ता सम्पन्न पार्टीको विधान अधिवेशनपछि जसपा नेपालले नयाँ विधान अनुसार पार्टी पुनर्गठन गर्नका लागि तीन महिने अभियान सञ्चालन...

एमाले बागमती प्रदेश अधिवेशन : मनोनयनको तयारी सुरु

हेटौँडा । नेकपा एमालेको पहिलो बागमती प्रदेशको अधिवेशन काठमाडौंमा जारी छ ।सोमबारबाट काठमाडौंमा सुरु भएको अधिवेशनको मङ्गलवार काठमाडौं स्थित कमलादीमा बन्दसत्र सम्पन्न भैसकेको छ । बन्दसत्रले राजनीतिक तथा आर्थिक प्रतिवेदनलाई अनुमोदन गरिसकेपछि आजबाट निर्वाचन...

प्रधानमन्त्री प्रचण्ड ल्हासा जाँदै

छिङछोङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दैछन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । स्थानीय...

शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाउन सांसद तोसिमाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले डाक्टरहरु कुटिएको विषयमा शिक्षा तथा स्वास्थ्य समितिको बैठक बोलाउन माग गरेकी छन् । मंगलबार समितिलाई पत्र लेख्दै सांसद कार्कीले विशेष ध्यानाकर्षणसहित आकस्मिक बैठकको माग गरेकी...