राजनीति


एमाले बागमती अधिवेशन : आजै साँझबाट निर्वाचन प्रक्रिया सुरु हुने

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनका लागि आजै साँझबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । अध्यक्षमा केन्द्रीय सदस्यहरू...

प्रधानमन्त्रीको चीन भ्रमण : अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी लि छ्याङबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि जारी संयुक्त...

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी र जिल्लामा खटिएका नेताहरूले पेस गरेको रिपोर्टको समीक्षा गर्न बैठक बोलाएको छ । बुधबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय बालाजुमा केन्द्रीय...

काठमाडौंबाट गरिबी लखेट्ने हो, गरिब होइन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबलाई नलखेट्न काठमाडौं महानगरपालिकालाई सुझाव दिएका छन् । महानगरबाट गरिब नभई गरिबी लखेट्नुपर्ने उनको भनाइ छ । काठमाडौं महानगरपालिकाका फुटपाथमा व्यवसाय गर्दै आएकाहरुलाई विना व्यवस्थापन हटाइएपछि विरोध...

मुलुकमा सामाजिक अराजकताले संकट निम्ताएको छ : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा सामाजिक अराजकताले संकट निम्ताएको बताएका छन् । नेकपा एमाले वागमती प्रदेश अधिवेशनमा शुभकामना मन्तव्य राख्दै नेता पोखरेलले बढ्दै गएको अराजकताले एमालेमात्रै नभएर देशको भविष्यमाथि नै गम्भीर...

सरकारलाई ओलीको चेतावनी : भने,‘सत्यसँग सिङ नजुधाउनु बेरसवेर भाँचिन्छ’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यसँग सिङ नजुधाउन चेतावनी दिएका छन् । काठमाडौंमा सोमबारबाट सुरु भएको पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार अहिले सत्यसँग सिङ जुधाउन व्यस्त रहेको भन्दै सरकारको सिङ बेरसबेर...

केन्द्रीय समिति बैठक वर्षमा ३ पटक बस्न उपयुक्त : नारायण खड्का

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्काले २/२ महिनामा केन्द्रीय समितिको बैठक बस्नु व्यवहारिक नहुने बताएका छन् । केन्द्रीय समितिको चौथो दिनको बैठकमा बोल्ने क्रममा नेता खड्काले काठमाडौं बाहिरबाट आउने केन्द्रीय सदस्यलाई २/२ महिनामा...

आज कोशी प्रदेश सरकार विस्तार हुदैं

विराटनगर । आज कोशी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । मन्त्रिपरिषद् विस्तारका लागि मुख्यमन्त्री कार्कीले छलफल गरेको बताइएको छ । उनले आज चारदेखि पाँचजना मन्त्री थप्ने तयारी...

चीन–नेपालबीच १३ बुँदे समझदारीमा हस्ताक्षर

काठमाडौं। चीन नेपालबीच विभिन्न समझदारीमा हस्ताक्षर तथा समझदारी आदानप्रदान भएको छ । बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि आज नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा...