राजनीति


कानुनको मस्यौदा बनाउँदा सरोकारवाला र सर्वसाधारणको पनि लिखित सुझाव लिनुपर्ने विधेयक संसदमा दर्ता

काठमाडौँ । कानुन निर्माणअघि विधेयकको मस्यौदा निर्माणका क्रममा सरोकारवाला पक्ष र सर्वसाधारणको समेत सुझाव लिनुपर्ने व्यवस्था भएको विधेयक संसदमा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा दर्ता गरेको ‘विधायन सम्बन्धमा...

सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने भएको छ । पार्टीको केन्द्रीय कमिटी, कार्यकारिणी समिति, राजनीतिक समिति, संघीष परिषद्लगायतका संगठन छन् । तर हालसम्म जसपाले केन्द्रीय समितिमा पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारी...

राष्ट्रपति पौडेल इन्द्रजात्रा हेर्न हिँडेर वसन्तपुर गए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रराजात्रा हेर्न हिडेर बसन्तपुर गएका छन् । राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जात्रा हेर्न जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका हुन् । राष्ट्रपतिसँगै उपराष्ट्रपति राम सहाय यादव, सभामुख देवराज घिमिरे,...

एमाले बागमती प्रदेश : ६ बजेबाट मतदान हुने

काठमाडौँ । चार दिनदेखि जारी नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको मतदान आज (बिहीबार) बेलुका ६ बजेबाट सुरु हुने भएको छ । यसअघि निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बिहीबार दिउँसो ४ बजेबाट मतदान गर्ने कार्यतालिका बनेको बताएका थिए...

भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन माओवादीको अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा चालेको अभियानमा साथ दिन अपिल गरेका छन् । माओवादी केन्द्रको आज ९बिहीबार० बसेको पदाधिकारी बैठकमा सरकारले गरेका कामकारबाहीको बारेमा समिक्षा गरेको थियो । अध्यक्ष तथा प्रधानमन्त्री...

राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारले आयोजना गरेको विविध कार्यक्रममा सहभागी हुन लिङदेन बुधबार राति दोहा प्रस्थान हुन्। राप्रपाका प्रवक्ता...

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश...

प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत...

डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरुमाथि भएको दुर्व्यवहार बन्द गर्न आग्रह गरेका छन् । उनले आफ्नो जीवनमा डाक्टरको ठूलो भूमिका रहेको जनाएका छन् । पछिल्लो समय चिकित्सकहरुले आफूहरुमाथि भएको हातपात र दुव्यर्वहारको...