राजनीति


विकासका काममा राजनीति नगरौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् । प्रचण्डले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिनका लागि विकासका काममा राजनीति गर्न नहुने बताएका हुन्...

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संसदीय संसदका आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा जलवायु परिवर्तन र यसले पुयाएको असर र प्रभाव (सुक्खा ग्रस्त क्षेत्र, बाढी पहिरो, डेंगु प्रकोप लगायत) को न्युनिकरणमा...

राम्रो काम गरेर जनताको मन जित्नेबाहेक अन्य कुनै काम गर्नु छैन : प्रचण्ड

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो पटक...

माओवादी र जनताबीचको सम्बन्ध चिसिँदै गयो : प्रधानमन्त्री दाहाल

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा गएपछि माओवादी र जनताबीचको सम्बन्ध चिसिँदै गएको बताएका छन् । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २०औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले...

राष्ट्रपति पौडेलले पहिलोपटक सर्वदलीय बैठक बोलाउँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको जानकारी दिएका छन् । थापाको अनुसार सर्वदलीय...

फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी गर्नु कानुनी व्यवस्थाको उपहास भएको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । २०७२ सालमा एक नाबालकसहित आठ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे जेठ २ गते सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले...

एमालेले सार्वजनिक कार्यक्रममा ओलीको फोटो राख्ने, मञ्चमा वक्ताले मात्र आसन पाउने

काठमाडौं । नेकपा एमालेले सार्वजनिक कार्यकममा अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो प्रयोग गर्ने भएको छ । साउन २९ गते बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । कार्यक्रमको गरिमा र मयार्दालाई बढाउनका लागि सो निर्णय गरिएको एमाले उपमहासचिव...

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । बिहीबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा पशु चौपायामा देखापरेको लम्पी स्कीन रोगको रोकथाममा भएको प्रभावकारिता, समस्या र समाधानका सम्बन्धमा माननीय कृषि...

नेपाल र भारत सिमा समस्या आपसी छलफल र सम्वादमार्फत हल गरिनुपर्नेमा ओलीको जोड

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र भारत दुवैले आफ्ना समस्याहरुलाई खुलस्त राख्ने र छलफल गर्नुपर्नेमा जोड दिएका छन् । भारतको ७६औं स्वन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री समाजले आयोजना गरेको रात्रिभोज कार्यक्रमलाई सम्बोधन गर्दै...