राजनीति


समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो ।बैठकले ८ गते मधेश प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको...

समाजवादी मोर्चाको बैठक सुरु

काठमाडौं। समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा विहान ८ बजेटबाट बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल,...

प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौँ । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा आइतबार हेर्न नभ्याइने सूचीमा राखिएको छ । शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला र सदर गरेको भन्दै प्रचण्डले अदालतको...

प्रदेश सभा सदस्यले उठाएका जनसरोकारका विषय सरकारले वेवास्ता गर्यो : सीता सुन्दास

पोखरा । पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य सीता सुन्दासले सरकारले प्रदेश सभामा उठेका विषयलाई वेवास्ता गरेको बताएकी छन् । आइतबारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै सुन्दासले सरकार प्रदेश सभा प्रति जिम्मेवार नबनेको आरोप लागाइन् । माननीय ज्यूहरुमार्फत...

बैंकहरुले व्याजदर बढाएकोमा पूर्वमन्त्री थापाको विरोध

पोखरा । पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले बैंकहरुले कर्जाको व्याजदर बढाएकोमा विरोध जनाएका छन् । गण्डकी प्रदेश सभाको आइतबार बसेको बैठकको शून्य समयमा आफ्नो भनाई राख्दै थापाले व्याज दर बढाइएकोमा विरोध जनाए । भाद्र १ गते देखी...

संसद अवरोध हटाउन सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग आज गरेको छलफलमा सहमति जुट्न सकेन । सभामुख घिमिरेले संसद अवरोध खुलाउने बिषयमा संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग संसद् बैठक...

शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा संसद अवरोध लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । त्रिभुवन विमानस्थल भन्सार...

संसद्को अवरोध खुलाउन सचेतकहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं । संसद्को अवरोध खुलाउने बारे संसद बैठक अघि आज पनि सभामुख देवराज घिमिरेले छलफल गर्ने भएका छन् ।छलफलका लागि आज बिहान ११ बजे घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई बोलाएका छन् । बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी...

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुनेछ । महासचिव घनश्याम भुसालले बैठकमा...