काठमाडौं । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको बिदाई गरिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा एक विशेष कार्यक्रमको आयोजना गरि मोदीको बिदाइ गरिएको हो । मन्त्रीबाट बिदा हुँदैगर्दा मोदीले आफ्नो कार्यकालमा गरेका कामहरुको...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल स्वदेश फिर्ता भएका छन् । अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले...
कठमाडौँ । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथ लिएकी छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको शपथ गराएका...
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाने भएका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी सोमबार चीन प्रस्थान गर्ने परराष्ट्र...
काठमाडौँ । जनमत पार्टीकी सांसद् अनितादेवी साहलाई सोमबार बिहान शपथ गराउने तयारी गरिएको छ । साह सामान्य प्रशासन मन्त्रालयको मन्त्री बन्ने भएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आइतबार बेलुका बसेको पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । गत शुक्रबारदेखि जारी संसदीय दलको बैठक आज पनि बैठक बस्न लागेको हो । आजको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेका लागि बोलाइएको छ । जनजीविकाका विषय, सांसद सुनील शर्मा प्रकाउ र सुन...
पोखरा । पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनरायण शाहको प्रतिमा राख्ने र हटाउने प्रतिष्प्रर्धाले पोखरामा तनाब बढाएको छ । आदिवासी दिवसको दिन सहिद लखन थापाको सालिकसगै रहेको पृथ्वीनरायण शाहको प्रतिमा हटाइए पछि विवाद सुरु भएको थियो । शुक्रबार पोखरा महानगरले...
काठमाडौं । माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। चितवनबाट...