राजनीति


प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने...

ककसलाई अनुसन्धान गर्ने/नगर्ने भनेर गठबन्धन बैठकले दवाव नदिएको गृहमन्त्री श्रेष्ठको दावी

पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलहरुको बैठकमा क–कसलाई अनुसन्धानको दायरामा ल्याउने भन्ने विषयमा छलफलनै नभएको दावी गरेका छन् । पूर्वप्रधानमन्त्री द्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराइसंग बयान नलिन गठबन्धन दलले दवाव दिएको...

आइतबारबाट संसदको अवरोध हट्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट संसदको अवरोध हट्ने बताएका छन् । शनिवार स्व.रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले न्युज एजेन्सी नेपालसँगको...

प्रचण्ड–बाबुरामलाई असोज १५ गते हाजिर हुन सर्वोच्च अदालतको आदेश

काठमाडौं । युद्धको क्रममा माओवादी सेनामा बालबालिकाको प्रयोग गरिएको आरोपमा पूर्व बालसेना लेलिन विष्टले दायर गरेको रिटमा साउन १५ गते हाजिर हुन भनिएको छ । विष्टले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन माओवादी...

यी हुन एमालेले हटाएका ६ केन्द्रीय सदस्य

काठमाडौं । नेकपा (एमाले) ले ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ। एमालेले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशनमा ६ जनालाई केन्द्रीय कमिटीको सदस्यबाट बिदा दिइएको उल्लेख छ। एमालेले केशव स्थापित, प्रमोदनारायण यादव, अजय क्रान्ति...

नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्रही र कर्मचारीको हितमा रहने स्पष्ट पारेका छन् । नेपाल निजामती कर्मचारी युनियनको काठमाडौँमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारले ल्याउन...

शिर्ष तहका सबै नेताको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री गुरुङ

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पत्ति छानबिन हुने बताएका छन् । शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानुनमन्त्री गुरुङले सरकारले शीर्ष नेताहरुको सम्पत्ति छानबिन...

कोशीका मुख्यमन्त्री थापाले भदौं ४ गते विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ४ गते सोमबार विश्वासको मत लिने भएका छन् ।मुख्यमन्त्री थापाले ३ गते आइतबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । तर उपसभामुख सृजना दनुवारले ४ गते १ बजेको बैठकमा पेश गर्न तोक...

प्रचण्डले संघीयता कार्यान्वयन गर्न नसके संघीयता ‘फेलियर’ हुन्छ : मुख्यमन्त्री पाण्डे

पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान प्रधानमन्त्रीले संघीयता कार्यान्वयन गर्न नसके 'संघीयता फेलियर' हुने बताएका छन् । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारण–पत्र तर्जुमा कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले...