पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८० मा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गण्डकीमा समिति गठन गरिएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरि सत्ता पक्षीय गठबन्धनले समिति गठन गरिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा गण्डकी प्रदेशबाट माघ ११ गते हुने...
काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि हुन गइरहेको निर्वाचनमा जनमत पार्टीको तर्फबाट दिइएको उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको आग्रह सो पार्टीका अध्यक्ष डा। सीके राउतले अस्वीकार गरेका छन्...
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यमा नियुक्त गर्न प्रस्ताव गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव गरेका हुन् । ‘हामीले...
काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य...
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै बिहान साढे ११ बजे बस्दै छ । बैठकमा गुठी पीडित मोही किसानहरूको समस्या तथा गुठी सम्बन्धी कानुन लगायतका विषयमा छलफल हुनेछ । त्यस्तै बिहान...
काठमाडौँ । कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ । २०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा जिल्ला अदालत रौतहट आज पेसी तोकेको हो । गत कात्तिक तेस्रो साता अदालतले...
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बिहान बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने छ । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश...
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि एकता संयोजन समिति बनाएको छ । आज बसेको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको संयोजकत्वमा एकता संयोजन समिति बनाएको हो । शनिबारको बैठकमा पार्टीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए । प्रदेश...
काठमाडौं । सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान मस्यौदा समितिले शुक्रबार प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद...