राजनीति


कांग्रेसको महासमिति बैठकमा आजदेखि प्रतिवेदनमाथि छलफल सुरू

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज विभिन्न प्रस्तावहरुमा सामूहिक छलफल सुरु भएको छ । महासमिति बैठकको प्रचार प्रसार उपसमिति संयोजक मीन विश्वकर्माले महासमिति बैठकमा आजदेखि विभिन्न समूहमा रहेर नीति, सांगठनिक, समसामयिक, अर्थ र लेखासम्बन्धी प्रस्तावहरुमाथि...

मन्त्री ज्वालालाई कारबाहीको विषय आजै टुंगो लगाउँछौ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टुङ्गिने बताएका छन् । मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग...

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र...

विप्लव भन्छन् : ‘एमालेसँग पनि सहकार्य हुनसक्छ’

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बृहत् समाजवादी मोर्चाका लागि एमालेसँग पनि सहकार्य गर्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् । आइतबार बसेको मोर्चाको बैठकले आलोपालो प्रणाली अनुसार...

चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्नु उचित हुँदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनबारे अहिले नै निर्णय गर्नु उचित नहुने बताएका छन् । महासमिति बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् । महामन्त्री गगन थापाले चुनाव अगाडि गठबन्धन नगर्ने...

कांग्रेस महासमिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे ।महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान...

निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस मनाइको छ । विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन आयोगले...

राष्ट्रिय स्वाधीनता दुर्घटनामा पर्ने खतरा कायमै छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रिय स्वाधीनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको बताएका छन् । सोमबार समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले अहिलेको...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख...