राजनीति


उपप्रधानमन्त्री खड्का र बेलायतका राजदूत फेनबीच भेट

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन् । बिहीबार रक्षा मन्त्रालयमा भएको उक्त भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी...

स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई गम्भीर रुपमा लिएको छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् । बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

नेसपाको प्रथम महाधिवेशन वैशाखमा गर्ने निर्णय

काठमाडौँ । नेपाल समाजवादी पार्टीले प्रथम महाधिवेशन आउँदो वैशाखमा गर्ने भएको छ । १५ देखि १७ असोजमा बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको प्रथम महाधिवेशन आगामी वैशाखमा गर्ने बताएका छन् । महाधिवेशनको...

मुख्यमन्त्री पाण्डेद्वारा घरपझोङ गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

मुस्ताङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रशासनीक भवनको उद्घाटन गरेका छन्म। ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार पाण्डेले उद्याटन गरेका हुन् । नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउने...

बजार अनुगमन गर्न सांसदको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेका छन् । आजको बैठकको शून्य सयमा सांसद उदयबहादुर बोहराले भने, “दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा...

म मन्त्री बनेर आएपछि ४ अर्ब ऋण तिरियो : किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहेपनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको बताएका छन् । उनले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको...

३३ वटा विद्युतिय भोटिङ मेसिन प्रयोग, तीनबजेसम्म २५० जनाले मतदान गरे 

पोखरा । पोखरा सभागृह हलमा जारी नेकपा (एमाले) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनमा नयाँ कार्यसमितिको निर्वाचन अन्तरगत मतदान जारी रहेको छ । १२:३० बजेबाट सुरु भएको मतदानमा तीन बजेसम्म २ सय ५० जनाले मतदान गरेका छन् । मतदानका लागि ३३ वटा विद्युतिय भोटिङ...

भोलि भूकम्प प्रभावित जिल्ला बझाङ जादैंँ प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् ।प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार...

एमाले गण्डकी अधिवेशन : १२ बजेदेखि मतदान सुरु हुने

पोखरा । एमाले गण्डकी प्रदेश कमिटी निर्वाचन अन्तरगत आज मतदान हुदैछ ।मध्यान्न १२ बजे देखि मतदान सुरु हदैँछ । पोखरा सभागृहमा हुने मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन कमिटीले जनाएको छ । मतदान स्थल वाहिर अहिले उम्मेदवार, प्रतिनिधि र कार्यकर्ताको भिड लागेको...