राजनीति


प्रम प्रचण्डमाओवादी सचिव आचार्य भेट्न वीर अस्पताल पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा भर्ना भएर उपचाररत नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आचार्यलाई भेट्न वीर अस्पताल...

भुकम्प प्रभावित पुनस्स्थापना र राहतका लागि सिंहदरबारमा छलफल

काठमाडौं । बझाङमा गएको भूकम्पबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकबाट भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल भइरहेको छ । बैठकले...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ...

एमाले गण्डकीको नेतृत्व चयन प्रक्रिया लम्बियो, भोलि ८ बजेदेखि मतदान

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनका लागि ३८२ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । नवराज शर्मा र मायानाथ अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएको निर्वाचन कमिटिले जानकारी दिएको छ । अधिकारी एमाले केन्द्रीय सदस्य हुन्...

मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिबार विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको चौथो अधिवेशन...

एमाले गण्डकीमा सहमतीको सम्भावना टर्यो, उम्मेदवार मत माग्न थाले

पोखरा । नेकपा (एमाले) गण्डकीको अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन्। शर्मा र अधिकारी दुई समूहको उम्मेदवारको रुपमा अधिवेशन सुरु हुनु पहिले नै चर्चामा आएका थिए । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षको समर्थन छ भने...

ओलिको आरोप, भन्छन्,‘विरोधीले पार्टी भित्र फुट ल्याउन खोजिरहेका छन्’

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीले पार्टी भित्र फुट ल्याउन खोजिरहेको आरोप लगाएका छन् ।एमाले कोशी प्रदेशको नयाँ कमिटीको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले विरोधीले एमाले भित्र फुट ल्याउन प्रयास गरेको बताएका हुन् । देश...

२९ असोजभित्र महासमिति सदस्य चयन गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले महासमिति प्रतिनिधि चयन हुन बाँकी रहेका जिल्लामा २९ असोजभित्र नाम पठाउन निर्देशन दिएको छ । १४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ सम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने...

एमाले कोशी प्रदेश : नवनिर्वाचित पदाधिकारीद्धारा शपथ

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरस्थित होटेल कन्चनजंगामा आज पाँच पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन् । निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई...