काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरुबिच सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्याउने तथा सदनमा...
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले देशलाई ठिक ठाउँमा लाने हो भने शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् ।केसीले मुलुकको दुर्गति हुनुमा शिक्षा प्रणाली कारक रहेको बताए । शुक्रवार प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षासम्बन्धी...
पोखरा । गण्डकी प्रदेश सभा अन्तरगत गठित ४ वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । असोज २० गते (शनिबार) सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका...
बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका छन् । प्रधानमन्त्रीको आगमन हुने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रचण्डले...
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई संसोधन गर्दा १२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा पोख्त बनाउन सकिने गरी नीति बनाउनु पर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विद्यालय शिक्षक विधेयकमाथि जारी...
काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले प्रस्तावित विद्यालय शिक्षा विधेयक बिभिन्न कोणबाट अस्पष्ट रहेको बताएकी छन् । ‘शिक्षाले वर्ग निर्माण गरेको छ । यो आम रुपमा उठेको प्रश्न हो’ शुक्रबार प्रतिनिधि सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा...
पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बामपन्थीका नाममा खोलिएको समाजवादी मोर्चा एमालेका विरुद्ध खोलिएको मोर्चा रहेको बताएका छन् । नेकपा एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशनको समापन समारोहलाई शुक्रबार विहान सम्बोधन गर्दै उनले यस्तो बताएका...
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी...
पोखरा । एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । मायानाथ अधिकारीलाई १६६ मतले पछाडि पार्दै प्रदेशको प्रथम अधिवेशनबाट उनी निर्वाचित भएका हुन् । नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो । शर्मा यसअघि गठित समितिको पनि अध्यक्ष...