राजनीति


राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको...

राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

  काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेताको जिम्मेवारी कृष्ण प्रसाद सिटौलाले पाएका छन् । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन् । राष्ट्रियसभा अध्यक्ष बन्ने निस्चित गरेर राष्ट्रियसभा...

माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै

काठमाडौं। सरकारको गरिरहेको दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबार स्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने प्रमुख सचेतक हिराज पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे...

प्रचण्डले अराजकता मच्चाए : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अराजकता बढाएको आरोप लगाएका छन् । जनमोर्चा कांग्रेस नेतृत्वको गठबन्धनको सुरुआतदेखि नै सहयात्री हो । उनले प्रतिगमतनको खतरा अहिले पनि खतरा हुँदा...

आफ्नो सरकार परिवर्तन गर्न खोजे संसद विघटन गर्ने कोशीका मुख्यमन्त्रीको चेतावनी

विराटनगर । कोशी प्रदेशमा सरकार परिवर्तनको खेल सुरु भए संसद नै नटिक्ने मुख्यमन्त्री केदार कार्कीले दाबी गरेका छन् । सञ्चार माध्यामलाई दिएको प्रतिक्रियामा मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार भएकाले यसले अंकगणित नहेर्ने...

सरकारले महिलाको जीवनस्तरमा परिवर्तन हुने गरि कार्यक्रम तथा नीति लागू गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन हुनेगरी नीति, योजना र कार्यक्रम तय गरी लागू गर्ने विश्वास व्यक्त गरेका छन् । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला, बालबालिका तथा ज्येष्ठ...

एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौँ । प्रमुख सत्ता घटक नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ । शुक्रवार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो । बैठकपछि एमाले महासचिव शंकर पोखरेलले...

लोसपाले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न सो पार्टीले पदाधिकारी बैठक बोलाएको हो । लोसपाका महासचिव डा।सुरेन्द्र झाले महोत्तरीमा फागुन ३० गतेदेखि चैत २ गतेसम्म बस्ने केन्द्रीय समिति...

चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले काम गर्न चेक...