काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्यादेश जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन्। संविधानको धारा ११४ (१) अनुसार...
राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले...
काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले १५ औँ महाधिवेशनका लागी नवीकरण भइसकेको क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकिने बताएको छ ।डा.कोइरालाले बिहीबार काठमाडौँको बालुवाटारस्थित ओपेरा होटलमा गरेको भेलामा बोल्ने नेताहरूले त्यस्तो बताएका...
काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ ।गत बुधबारदेखि ३ दिनसम्म महाराजगञ्जस्थित स्मार्ट होटलमा चलेको भेलाले ११ बुँदे निर्णय गरेको हो । कांग्रेस विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादमा...
काठमाडौं । त्रिविका पदाधिकारीहरूले कर्मचारीमार्फत राजीनामा प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । कुलपति एवं प्रधानमन्त्रीको निजि सचिव प्रदिप परियारको ह्वाट्सएपमा पनि पठाइएको छ । राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएको शिक्षाध्यक्ष प्राडा खड्ग...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रुपान्तरण गर्न सकेमात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित बौद्ध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।बुद्धका अहिंसामैत्री,...
काठमाडौं । विपक्षी दलहरूले महँगी बढेको भन्दै सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । आज (बिहीबार) नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेता प्रेमप्रसाद दंगालको अध्यतामा बसेको विपक्षी दलको बैठकले महँगी नियन्त्रण गर्न माग गरेको हो । ‘दैनिक...
काठमाडौं । नेपाली कांग्रेसको डा शेखर कोइराला समूहको बागमती प्रदेशका नेताहरूको भेला बालुवाटारमा सुरु भएको छ । बालुवाटारको ओपेरा होटलमा भेला सुरु भएको हो । भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रिय सदस्य, संसद् पूर्वसांसद,...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन् । ११ दिनअघि दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने नेपाल भ्रमण...