राजनीति


पूर्वमन्त्री बालकृष्ण खाँणविरुद्ध सर्वोच्च नजान राजनीतिक दबाब

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्ध सर्वोच्च अदालतमा निवेदन पेश नगर्न महान्यायाधिवक्ता कार्यालयमा राजनीतिक दवाव बढेको खुलासा भएको छ । महान्यायाधिवक्ता कार्यालयले दवावकै कारण खाँणलाई ३० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च...

गण्डकीमा गठबन्धनका उम्मेदवारले दर्ता गरे मनोनयन

पोखरा । राष्ट्रियसभाको उपनिर्वाचनका लागि गण्डकीमा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सोमवार पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अन्य क्लष्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपाङ्गता र अल्पसङ्ख्यकमा पदमबहादुर परियार र महिलामा...

गण्डकीमा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता

पोखरा । राष्ट्रियसभा चुनावका लागि गण्डकी प्रदेशमा एमालेको तर्फबाट तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सोमवार पोखरास्थित  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटा, अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर...

राष्ट्रियसभा निर्वाचन : बागमतीबाट एमालेका ४ उम्मेदवारले दर्ता गरे उम्मेदवारी

हेटौँडा । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि एमालेका चार नेताले उम्मेदवारी दर्ता गरेका छन् । सोमवार एमाले दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गरेका...

माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीले कोशीबाट दर्ता गराइन् उम्मेदवारी

विराटनगर । नेकपा माओवादी केन्द्रकी नेतृ चम्पा कार्कीले पनि कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् । कार्कीलाई माओवादी केन्द्रले आइतबार...

राष्ट्रियसभा निर्वाचन : कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराए

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उनले विराटनगर पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक...

उम्मेदवार चयनलाई लिएर कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले राखे विमती

पोखरा । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले विमती जनाएका छन् । महामन्त्री थापाले यही पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय स्मरण गराउँदै असहमति...

पृथ्वीजयन्तीमा राप्रपाको चियापान, प्रधानमन्त्रीसहित ८ हजारलाई निमन्त्रणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ । चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक...

एकीकृत समाजवादीले घनश्याम र सावित्रीलाई बनायो उम्मेदवार

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले गठबन्धनमा आफ्नो भागमा परेका राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ । आज (सोमबार) बिहान कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको हो । एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम...