काठमाडौं । रास्वपासँगको ७ बुँदे सहमतिअनुसार काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसदीय राजनीतितर्फ पाइला चाल्ने भएका छन् । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तय भएको छ । सो निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची रहेको छ । ९ बुँदे...
पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले मुलुक निर्वाचनमा अगाडि बढिसकेको बताएका छन् । आम सञ्चारलाई ब्यवसायिक बनाउन विकसित अवधारणा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रमुख दलहरु बिच...
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच एकताका लागि सम्झौता भएको छ । उनीहरुविच ७ बुँदे सम्झौता भएको हो । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन...
काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार यसपाली नौ लाख १५ हजार ११९ मतदाता थपिएका छन् । गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य...
काठमाडौं । आउँदो २१ फागुनका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन् । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जान आफरुहरु तयार रहेको प्रतिवद्धता जनाएका...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ । करिब एक घण्टा चलेको वार्तामा समयमै निर्वाचन गराउने र सबै राजनीतिक दल तथा समूहलाई समेटेर...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (शनिबार) प्रमुख तीन दलका तीन शीर्ष नेतासँग निर्वाचनका विषयमा छलफल गर्दै छन् । छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक...
काठमाडौं । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन आउन अब ७० दिन बाँकी छ । राजनीतिक दलहरूले प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिसको काम गरिरहेका छन् । यस्तोमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका तीन पदाधिकारीसहित...