काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई ‘राज्यले गरेको हत्या’ को संज्ञा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा शुक्रबार महरले संसद्मै सरकारविरुद्ध नाराबाजीसमेत गरे । सांसद...
काठमाडौं । नेपाली कम्युनिस्ट पाटी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेकपाकी सांसद पार्वती विकले सरकारले बढाएको चर्को ट्राफिक...
काठमाडौं। बिहीबार त्रिपुरेश्वरमा आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरेका गणेश नेपालीको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले समय माग गरेर सो विषय...
काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन् । उनले घटनाप्रति चिन्ता व्यक्त गर्दै राज्यले गर्ने दुर्व्यवहार र प्रताडनले आत्मदाहसम्मको...
काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको ज्यान गएपछि गृह मन्त्रालयले आकस्मिक छलफल बोलाएको छ । गृह मन्त्रालय स्रोत भन्छ ‘उहाँको मृत्यु भएको खबर आएको छ । मन्त्रीसहित छलफलमा छौ । अस्पतालमा मन्त्रीज्यू नै जाने कुरा छ ।’ गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार...
काठमाडौं । सङ्घीय सांसदअन्तर्गत राष्ट्रियसभा बैठक पनि आज बस्ने भएको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची...
काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१–०८२, राष्ट्रिय सुरक्षा...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्।बुधवार देखि उद्योगी–व्यवसायीसँग भेटघाटलाई निरन्तरता दिँदै आएका प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीहरूसँग संवाद गर्न लागेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो...