राजनीति


सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

बुटवल । सत्ता पक्षकै केही सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक लगातार प्रभावित बनेको छ। बुधबारका लागि बोलाइएको बैठकसमेत बस्न नसकी पुनः बिहीबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार बैठक सुरु भएलगत्तै सत्ता...

नयाँ सदस्यता वितरणका लागि कांग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि

  काठमाडौं । नेपाली कांग्रेसले सदस्यता नयाँ वितरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रबाट प्रतिनिधि...

मतदानका लागि रास्वपा केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची नै प्रकाशन भएन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा मतदान प्रक्रिया झनै लम्बिने भएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदानको समय बिहान ९ बजेदेखि हुने...

प्रधानमन्त्री बालेन महाधिवेशन नसकिँदै काठमाडौं फर्किए

चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाडौं फर्किएका छन् । ७ असारमा श्रीमती र छोरीसहित चितवन आएका शाह बुद्ध एयरमार्फत आज काठमाडौं फर्किएका हुन् ।बालेनसहित उनका सचिवालयका...

रास्वपा केन्द्रीय सदस्यमा सोबिताको उम्मेदवारी दर्ता

काठमाडौं । रास्वपा महाधिवेशन जारी छ । गत आइतबार चितवनमा उद्घाटन भएको महाधिवेशनको आज बन्द सत्र पनि सकिएको छ । बन्द सत्र सकिएसँगै अहिले केन्द्रीय सदस्य पदका लागि धमाधम उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेको पार्टी...

कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी...

रास्वपा महाधिवेशन : विदेशमा रहेका प्रतिनिधिलाई मोबाइलबाटै मतदान गर्न पाउन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेशमा रहेका प्रतिनिधिहरुले उतैबाट मतदान गर्न पाउने भएका छन् । विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरुलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो ।विदेशबाट १६३ प्रतिनिधि रहेका...

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार साह पनि केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं । प्रधानमन्त्री एवं रास्वपाका वरिष्ट नेता वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम साहले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । साहले पार्टीमा कुनै गुट छैन भन्ने सन्देश दिन आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘पार्टीमा कुनै...

रास्वपा महाधिवेशन : ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन तयार, मतदान अझै सुरु भएन

  चितवन । रास्वपाका ९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग प्रमुख भुवन केसीले उम्मेदवारहरुको संख्या अहिले नै निश्चित नभए पनि करिब ४०० जनाको मनोनयन दर्ता भएको जानकारी दिएका हुन्...