राजनीति


नेकपा एसको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक सुरु हुनेछ । हिजोदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज...

जीबी राईलाई अघिल्लो सरकारले भगायो : गृहमन्त्री लामिछाने

चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन् । चितवनमा आज बिहान पत्रकारसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् । उनले भगाएको मानिस खोज्न समय लाग्ने समेत प्रतिक्रिया दिए...

कांग्रेस अहिले सरकार परिवर्तनको खेलमा छैन : महामन्त्री थापा

  काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरु अहिले सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । कांग्रेसको आज बसेको पदाधिकारी बैठकपछि उनले यस्तो बताएका हुन् । सरकार निर्माणमा एमाले कांग्रेस मिल्ने सम्भावना समेत नरहेको उनले उल्लेख...

कांग्रेसको नारावाजी पछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कांग्रेसले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आउँदो जेठ १ गते बेलुकी ६ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन् । आजको बैठक शुरु...

मुख्यमन्त्री अधिकारीलाई दीर्घकालिन असर गर्ने निर्णय नगर्न अन्तरिम आदेश

पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको...

संसदमा प्रश्नको घाँटी निमोट्ने प्रयास भयो : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सदनमा प्रश्नको घाँटी निमोठ्ने प्रयास भएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा उनले प्रश्नको घाँटी निमोठ्ने कुराको तयारी भइरहेको बताए । ‘संसद्‌मा जुन दृश्य बन्न जाँदैछ...

प्रतिनिधिसभा बैठक २ घण्टा ढिला सुरु, सुरुवातमै कांग्रेसको अवरोध

काठमाडौं । निर्धारित समयभन्दा २ घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु भएको छ । दलहरू आन्तरिक छलफलमा व्यस्त हुँदा २ बजे बस्नुपर्ने बैठक ४ बजेदेखि सुरु भएको हो। शुक्रबारको बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी...

द्वन्द्वकालमा जनसत्ताद्वारा रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या समाधान गरिन्छ : प्रधानमन्त्री

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सल्यानको दार्मा गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । आज एक कार्यक्रमकाबिच भवनको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा जनसत्ताद्वारा रजिस्ट्रेसन...

डढेलो र आगलागी पीडितलाई राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले देशभरका विभिन्न ठाउँमा डढेलो तथा आगलागीबाट मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गर्दै...