विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्कालै सहकार्य सुरु हुने बताएका छन्।विराटनगरमा आज आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै वामपन्थीहरू मात्रै...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उल्लेख्य रूपमा घटिरहेको भए पनि विभिन्न बहाना बनाएर नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गरेका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै...
चितवन । रास्वपामा पदाधिकारी मतदान सुरु भएको छ । चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि मतदान सुरु भएको हो । रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् भने, एक उपभापतिमा डा। स्वर्णीम वाग्ले पनि निर्विरोध भैसकेका छन् । अब १ महामन्त्री, १ महिला...
काठमाडौं। राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट पारित प्रदेश सभा खारेज गर्ने प्रस्तावको स्वागत गरेको छ। शुक्रबार कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी प्रेस वक्तव्यमा जनमोर्चाले प्रदेश सभा खारेज...
पोखरा । गण्डकी प्रदेश र बागमती प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच बिहीबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटवार्ता भएको हो । अन्तर प्रदेश भ्रमणका क्रममा गण्डकी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावली अनुसार विभिन्न ६ वटा...
चितवन । रास्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएका छन् । निवर्तमान महामन्त्री रहेका बुर्लाकोटीले मैदान छोडेका हुन् । चितवनमा जारी महाधिवेशनमा अब ८ जनाबीच महामन्त्री पदका लागि प्रतिस्पर्धा हुनेछ । यसअघि उम्मेदवारी दिएका...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा . शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् । आज बिहान विराटनगरस्थित कोइराला निवास पुगेर उनीहरुले...