राजनीति


आज ७५ औँ मदन भण्डारी जयन्ती

काठमाडौं । आज असार १४ । तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्ती । यसै सन्दर्भमा मदन भण्डारी फाउन्डेसनले आइतबार अपराह्न काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित उक्त कार्यक्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बिहान ११ बजे बस्ने बैठकका लागि १२ वटा कार्यसूची तय गरिएको छ । बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची छ । बैठकको सुरुआतमा राष्ट्रपतिको...

अध्यक्ष ओलीले आयोगसंग मागे जेनजी आन्दोलनको प्रतिवेदन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको प्रतिवेदन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई निवेदन दिएका छन् । अध्यक्ष ओलीको तर्फबाट एमाले नेता महेश बर्तौलाले आयोगमा निवेदन दिएका हुन् । शुक्रबार आयोगका सचिव मुरारी खरेललाई...

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए सपथ

चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ गरेका छन् ।  कार्यक्रमस्थलकै हलमा उनीहरुले सपथ लिएका हुन्  । सभापतिमा रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...

विष्णु पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ । पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रुपमा...

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आजै हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आज साँझ हुने भएको छ। महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण...

रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सारियो प्रतिनिधिसभा बैठक

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो...

मन्त्रिपरिषद् बैठक सकियो : बैठकको निर्णय अर्को बैठकपछि सुनाउने सहमति

काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकमा मन्त्रीहरूको न्यून उपस्थिति रहेको थियो । स्रोतका अनुसार बैठकले एउटा मात्र निर्णय गरेको र उक्त निर्णय अर्को बैठकपछि सुनाउने सहमति भएको छ। रास्वपाको महाधिवेशन भएकाले धेरैजसो मन्त्रीहरू...

रास्वपा पदाधिकारीको निर्वाचनमा मतदान जारी, ४ बजेसम्म समय थप

चितवन। रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी छ । चितवनको भरतपुरमा पदाधिकारीका लागि जारी मतदानमा दिउँसो २ः ४० बजेसम्म ९८५ मत खसेको रास्वपा निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि अपराह्न ४ बजेसम्म समय थपिएको छ ।