विराटनगर। कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूको स्वकीय सचिवको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा दिने निर्णय गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक नियमित गर्ने निर्णय गरेको हो। जेनजी आन्दोलनपछि...
ललितपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् । राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको बताएका छन्। २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा सम्पूर्ण कृषकहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस्तो...
काठमाडौं। सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको एकाइसौँ अधिवेशनको २१ औँ बैठक आज बस्दैछ।सोमबार अपराह्न १२:१५ बजे बस्ने गरी तय भएको उक्त बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरिएको छ। राष्ट्रिय सभाका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी गरिएको सम्भावित...
पोखरा । यही असार १७ गते बुधबार नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०को गण्डकी प्रदेश स्तरीय एकता बैठक बस्ने भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भएको एकतापछि नेकपाको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम हुन लागेको हो । कार्यक्रम...
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकबाट पारित भएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पेस गरेको विचार गरियोस् भन्ने प्रस्ताव सदनबाट पारित भएको हो । मन्त्री...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका दुई ठूलो कम्युनिस्ट पार्टी एक भएको भए निर्वाचनमा सर्मनाक हार व्यहोर्न नपर्ने बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बामपन्थी एकता ढिलो गर्दा मुलुक दुर्घटनामा पर्नसक्ने भन्दै सचेत गराएका छन् । गत भदौ २४ पछि मुलुकको राष्ट्रियता कमजोर हुँदै गएको बताउँदै प्रचण्डले शीध्र...