काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ को पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले सुरुवाती अग्रता लिएका छन् । ढकालले हालसम्म २४३ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले) का उम्मेदवार...
पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर २ मा मत गणना जारी छ । विगतमा नेकपा एमालेले जित्दै अएको यस निर्वाचन क्षेत्रमा यसपाली सुरुवात देखि नै रास्पाका उत्तम पौडेलले अग्रता बढाइरहेका छन् । उनले ७ हजार १७० मत प्राप्त गर्दा उनका...
बागलुङ । बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्माले सुरुवाती अग्रता बनाएका छन् । उनले ४१६ मत पाएका छन् । नेपाली कांग्रेसका टेकराज पौडेलले २७७, एमालेकी मञ्जु चालिसे एमाले ४९ र नेपाली कम्युनिस्ट पार्टीका ज्ञामनाथ गैरेले...
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवार दावा दोर्जे लामाले अग्रता कायम राखेका छन् । हालसम्म गणना भएको ४ हजार २९ मतमध्ये एमाले उम्मेदवार लामाले १ हजार ४१७ मत पाएका छन् भने कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले...
काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् । सुरुवाती मतगणना अनुसार त्रिभुज चुनाव चिह्न लिएका पुनले ९६६ मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण श्रेष्ठले ६१२, नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले ४७१ र कांग्रेसका...
जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत एक मात्रै निर्वाचन क्षेत्र रहेकोे जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायम गरेका छन् । राप्रपाका उम्मेदवार शाहीले ५४१ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली...
काठमाडौं। रुकुम पश्चिममा जनार्दन शर्माले सुरुवाती अग्रता कायम गरेका छन् । केही बरेअघि सुरु भएको मतगणनामा आठबिसकोट १ र ३ को जम्मा ९०२ मत गणना भइसक्दा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार शर्माले ४१२ मत ल्याएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली...
पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । ३२ वर्षीय कांग्रेसका योगेश गौचन विजयी भएसगै कांग्रेसको खाता खुलेको हो । उनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा...
सुर्खेत । सुर्खेत १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । १९९० मत गणना गर्दा कांग्रेसका विष्णुकुमार खड्काले ७९६ मत पाएका छन् । यस्तै रास्वपाका टेकबहादुर सिंहले ५४५ सहित दोस्रो स्थान पाउँदा एमालेका ध्रुवकुमार शाहीले ४२७ मत पाए । यस्तै नेपाली...