पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल विजयी भएका छन् । उनी एमालेका रश्मि आचार्यलाई पराजित गर्दै निर्वाचित भएका हुन् । विजयी पौडेलले ३१ हजार ९११ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी...
स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. धनञ्जय रेग्मी विजयी भएका छन् । रेग्मीले नेपाली कांग्रेसका भरतराज ढकाललाई पराजित गर्दै विजयी भएका हुन् । डा.रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी...
काठमाडौं । काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् । उनले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१...
लमजुङ । लमजुङमा नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङलाई पछि पार्दै रास्वपाका धर्मराज केसीले अग्रता लिएका छन् । रास्वपाका केसीले पाँच हजार ६७ मत प्राप्त गर्दा उनलाई पछ्याई रहेका गुरुङले चार हजार २४४ मत ल्याएका छन् । नेपाली कांग्रेसका रामप्रसाद...
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीलाई...
काठमाडौं । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी विजयी भएको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिए । गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी...
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् । उनका...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । शुक्रबारको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गरेका...
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले २८४७ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गगन...