राजनीति


देउवा र खड्काको पूरक निवेदनको पेसी ११ गते

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् । देउवाको वारेस भएर कांग्रेस नेता दीपक खड्का र खड्काको वारेस भएर अधिवक्ता...

राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित

काठमाडौं। राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । मंगलबार बिहान बसेको बैठकले ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेसँगै बैठक भदौ १६ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठकमा प्रधानमन्त्री...

प्रतिनिधिसभाको बैठक स्थगित, यस्ता थिए कार्यसूची

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले...

गण्डकी सरकारबाट बाहिरिने एमालेको निर्णय

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । मंगलबार विहान बसेको संसदीय बोर्ड बैठकले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको हो । नेकपा एमालेका सांसद सुधिर कुमार पौडेलका अनुसार एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले...

छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न नेकपाको प्रस्ताव

काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशका विभिन्न स्थानमा बालिकाहरूमाथि भइरहेका हिंसा र असुरक्षालाई मध्यनजर गर्दै ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गर्न सरकारसँग माग गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा नेकपाका...

कानुन संशोधन गरेर जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न सांसदहरुको माग

प्रतिनिधिसभाका सदस्यहरुले विद्यमान कानुनी व्यवस्था संशोधन गरेर बलात्कार, यौनहिंसा र हत्याजस्ता जघन्य अपराधमा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । सभाको आजको शून्य समयमा सांसदहरुले आगामी दिनमा त्यसखाले घटना हुन नदिन प्रभावकारी सुरक्षा...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन् । उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत पाएका छन् । यस्तै प्रस्तावको विपक्षमा २२ मत भयो भने मत दिन्न भन्ने सांसदको संख्या ४ रहेको...

लुम्बिनीका तीन मन्त्रीको शपथ भोलि

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले भोलि शपथ लिने भएका छन् । मुख्यमन्त्री आचार्यले मन्त्रीका लागि सिफारिस गरेका नाम प्रदेश प्रमुखको कार्यालयमा पठाएपछि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले भोलि दिउँसो...

परराष्ट्रमन्त्री खनाल १४ भदौमा सर्बिया जादैं

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी १४ भदौमा सर्बिया जाने भएका छन् । सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभा ९हाइलेभल कमेमोरेटिभ मिटिङ० मा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् । १५ र १६ भदौमा...