राजनीति


सरकारले लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरकार बाटोबाट...

अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउन आवश्यक छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताएका छन् । विश्वका आदिवासी जनजाति दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका...

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो । सभापति गगन थापाले थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पछिल्लो समय पार्टीका...

पूर्वप्रधानमन्त्री देउवा स्वदेश फर्कने मिति परिवर्तन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन भएको छ । यसअघि २६ साउनको राति काठमाडौं आउने भनिएका देउवा अब २८ साउनको दिउँसो १२ः३० बजे नेपाल आइपुग्ने भएका हुन् । कांग्रेस नेता डा. प्रकाशशरण...

सक्ता र शक्ति नै राजनीतिको लक्ष्य होइन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र शक्ति नै राजनीतिको लक्ष्य नभएको बताएका छन् । श्यामबहादुर कार्कीको १९औं स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पद प्राप्त गर्नु...

देशमा राजनीतिक र आर्थिक संकट मुक्त गर्न राप्रपा बलियो हुनुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई वर्तमान राजनीतिक तथा आर्थिक संकटबाट मुक्त गर्न राप्रपा बलियो हुनुपर्ने बताएका छन् । शनिबार राप्रपा काठमाडौँ महानगरपालिका नगर समितिको अधिवेशनलाई सम्बोधन गर्दै उनले...

सरकारको नियतमा शङ्का छैन तर कता कता ढङ्ग नपुगेको हो कि जस्तो लाग्छ : मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमा शङ्का नभए पनि काम गर्ने‘ ‘ढङ्ग’ नपुगेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद झाले राज्य प्रणालीमा सुधार ल्याउन सरकारले आफ्नो कार्यशैली...

विपद् पीडितका लागि सबै सांसदले ५०/५० हजार जम्मा गरेर कोष बनाउन हर्कराज राईको प्रस्ताव

काठमाडौं। श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले देशमा भइरहेका प्राकृतिक विपत्ति र विभिन्न दुर्घटनाका पीडितहरूलाई सहयोग गर्न सबै सांसदहरूले आफ्नो पारिश्रमिकबाट ५०/५० हजार रुपैयाँ योगदान गर्नुपर्ने विशेष प्रस्ताव अघि सारेका छन् । प्रतिनिधिसभाको...

रास्वपाले पार्टीको आधिकारिक निर्णय विपरित उम्मेदवार घोषणा गरे कारबाही गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पार्टीको आधिकारिक संयन्त्रबाहिर गएर आधिकारिक निर्णय प्रक्रियालाई अवरुद्ध गर्न खोज्नेलाई कारबाही गर्ने भएको छ। रास्वपाले सार्वजनिक गरेको ‘उम्मेदवार छनोट रुपरेखा–२०८३’...