राजनीति


आज पोखरामा विरोधसभा गर्दै राप्रपा, भ्रष्टाचारको भण्डाफोर गर्ने दाबी

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पोखरामा बृहत् विरोधसभाको आयोजना गरेको छ । विभिन्न ९ बुँदे एजेन्डाहरू अघि सारेर विरोधसभा आयोजना गरिएको राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । उनका अनुसार संवैधानिक राजसंस्थाको पुनःस्थापना...

प्रकृति लम्साल मृत्यु प्रकरणको समस्या कूटनीतिक माध्यमबाट समाधान भयो : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा .आरजु राणा देउवाले ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रुपमा लिएर कूटनीतिक...

सातै प्रदेशमा भण्डाफोर सभा गर्ने राप्रपाको घोषणा : गण्डकीमा फागुन ९ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भण्डाफोर सभाको घोषणा गरेको छ । बिहीबार पार्टी महामन्त्री राजेन्द्र गुरुङले विज्ञप्ति जारी गर्दै सातै प्रदेशमा वृहत् भण्डाफोर सभा गर्ने जनाएका हुन् । भ्रष्टाचार, व्यथितिविरुद्ध र हिन्दू राष्ट्र तथा...

राप्रपाको कार्यसम्पादन समिति बैठक फागुन १५ गते

काठमाडौँ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । फागुन १५ गतेका लागि बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे । बैठक नियमित भएको बताउँदै श्रेष्ठले पार्टीको यसअघि भएको अधिवेशन, आन्दोलन, संगठानिक गतिविधिलगायतका विषयमा छलफल हुने...

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज

पोखरा । ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन् । काठमाडौँको किर्तिपुर अस्पतालमा उपचाररत उनी बिहीबार डिस्चार्ज भएका हुन् । एक विज्ञप्ति जारी गर्दै आचार्यले...

प्रविधिमैत्री तथा व्यावसायिक शिक्षा प्रणाली निर्माणमा गण्डकी सरकार प्रतिवद्ध छ : बिन्दु थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुणस्तरीय, समावेशी, प्रविधिमैत्री तथा व्यावसायिक शिक्षा प्रणाली निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। विहिबार पोखरामा एनसिई नेपालद्वारा आयोजित ‘गण्डकी...

स्ववियु चुनावमा रास्वपाले उम्मेदवार नउठाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन...

देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारी आवश्यक छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन् । बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई...

कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम रद्द भएको छ । यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भारतीय स्रोतका अनुसार भारतमा...