राजनीति


एमाले कास्कीले तीन योद्धालाई सम्मान गर्ने, को-को हुँदैछन् सम्मानित ?

पोखरा । पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले मंगलबार प्रवर्चन एवं सम्मान कार्यक्रम गर्ने भएको छ । जिल्ला पार्टी कार्यालयमा बिहान प्रवर्चन र सम्मान कार्यक्रम हुने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारीले क्षेत्रीले जानकारी दिए । ‘संघीय...

शिक्षामन्त्री भट्टराईले दिइन राजिनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा...

उपसमितिको प्रतिवेदन बाहिर ल्याएको भन्दै पत्रकारसँग एमाले सांसद पन्त आक्रोशित

काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई पेन्सन दिने विषय बाहिरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । सोमबार सिंहदरबारमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,...

आज साँझ मन्त्रिपरिषदको बैठक बस्दै, रोकिएला शिक्षक आन्दोलन ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ । बैठक आज साँझ ५ बजे बस्न लागेको हो । बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी छ । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको...

अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरू रिहा

  काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनेसहितका नेताहरुरिहा भएका छन् । आइतबार भएको प्रदर्शनका क्रममा सिंहदरबारबाटै पक्राउ परेका उनीहरुलाई पक्राउ गरेको केही घण्टामै रिहा गरिएको हो । लिङ्देनको सचिवालय स्रोतका अनुसार आइतबार दिउँसो सिंहदरबार...

आफ्ना शीर्ष नेताहरु पक्राउ परेकोमा राप्रपाले भन्यो ‘अपत्तिजनक र दुर्भाग्यपूर्ण’

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीका अध्यक्षसहितका नेतालाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनुलाई ‘आपत्तिजनक र दुर्भाग्यपूर्ण’ भनेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र...

राप्रपा अध्यक्ष लिङ्देनसहित ३ नेता प्रहरी नियन्त्रणमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ३ नेतालाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको छ । अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा...

एमालेका ७० नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा, रावल नेतृत्वको अभियानमा जोडिए

पोखरा । नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवरसहित ७० नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । एक विज्ञप्तीमार्फत उनले ३५ वर्ष लामो पार्टी यात्रा त्याग्दै मातृभूमि जागरण अभियानमा सहभागी हुने घोषणा गरेको घोषणा गरेका...

गणतन्त्र नामले होइन, कामले बच्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नामले नभई कामले बच्ने बताएका छन् । दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने उनले उल्लेख गरे । विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा...