काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएका हुन् । अन्तर्राष्ट्रिय...
स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेता डा. शेखर कोइरालाले सुशासन कायम गर्न नसक्नु दुई ठूला दल सम्मिलित सरकारको ठूलो कमजोरी भएको बताए । कांग्रेस स्याङ्जाका तत्कालिन सभापति तथा संविधानसभा सदस्य स्व. कमलप्रसाद पंगेनीको ७ औं स्मृति सभालाई...
काठमाडौं । ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति...
काठमाडौं । विप्लव नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा केन्द्रीय समिति बैठकबाट आवश्यक निर्णय गर्ने भएको छ । शनिबार विप्लव निवास हरिसिद्धिमा बसेको अनौपचारिक स्थायी समिति बैठकले आगामी भदौ २२ गते केन्द्रीय समिति बैठक बोलाउने...
काठमाडौं। बहुविवाहसम्बन्धी नयाँ गर्न लागिएको भनिएको व्यवस्था संशोधन गर्न सरकार तयार भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकले उक्त व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । ‘विधेयक समितिमा...
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण...
काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेसागत तथा बुद्धिजीवी विभाग प्रमुख डा डिला सङ्ग्रौला पन्तले प्रस्तावित बहुविवाहलाई कानुनी मान्यता दिने सरकारको प्रस्ताव प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् । नेपाल महिला संघकी पूर्व अध्यक्षसमेत...
काठमाडौै। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आव्हान गरिएको छ। आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा छलफल हुनुको साथै संसदीय दलको बैठक रुपन्देही, रुपन्देही...
काठमाडौं। सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...