राजनीति


प्रधानमन्त्रीको कार्यशैलीप्रति गगनको प्रहार : भने,‘सुशासनको नाममा काला कर्तुत गर्ने छुट छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति तिखो प्रहार गर्दै सुशासनको नाममा काला कर्तुत गर्ने छुट कसैलाई नभएको बताएका छन् । बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित...

बागमतीमा कांग्रेसका ३ विना विभागीय मन्त्रीले पाए जिम्मेवारी

हेटौँडा । बागमती प्रदेशमा कांग्रेसका ३ विना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाएका छन् । सत्ता गठबन्धनबाटबाट एमाले अलग भएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसका ३ जना विना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री बानियाँले...

तत्कालीन माओवादीले भन्दा धेरै हिंसात्मक बाटो रोजेर सत्ता कब्जा गरियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३/२४ गतेको जेनजी आन्दोलन इतिहासकै धेरै ध्वंसात्मक भएको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गत भदौमा भएको जेनजी आन्दोलनका विषयमा टिप्पणी गरेका हुन् । ‘विभिन्न देशमा चुनाव...

कांग्रेसको जरा अभियान समापन समारोह

काठमाडौं । नेपाली कांग्रेसले सञ्चालन गरेको जरा अभियान सम्पन्न भएको छ । आज एक समारोहबीच उक्त अभियानको समापन गरिएको हो ।कांग्रेसका सभापति गगन थापाले नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान कार्यक्रमको सुरुवात गरेका छन् । राष्ट्रिय सभा गृहमा बीपी कोइरालाको...

पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । खनाल सिचुवान एयरलाइन्सको उडानमार्फत बिहीबार चीनको बेइजिङ गएका हुन् । भ्रमणका...

रास्वपा सभापति लामिछाने चीन जाने तयारीमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी स्रोतका अनुसार अगस्टको दोस्रो साता उनीसहितको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने भएको हो । चीनको उच्च तहमा भेट हुने भनिए पनि नाम खुलाइएको छैन । विदेशमन्त्री वाङ यी...

कर्णालीमा नेकपाले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बिहीबार बिहान बसेको बैठकले अविश्वासको पक्षमा मतदान गर्ने...

पुष्पलालको ४८ औं स्मृति दिवश आज विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८औं स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१...

कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

रूपन्देही । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले शाहको नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको हो । कृष्णनगर...