राजनीति


मातृभाषामा शपथ लिनेले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले जसले मातृभाषामा शपथ लिन चाहन्छन् उनीहरुले ३ दिन अगावै संसद सचिवालयलाई जानकारी दिनुपर्ने बताइएको छ । कुन भाषामा शपथ लिने हो त्यसबारे तीन दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान रहेको संसद्...

संसद महावीर पुनको पोष्टले निराश बनायो : सचिव पद्मा अर्याल

काठमाडौं । नेकपा एमालेका सचिव एंव सांसद पद्मा अर्यालले सांसद् महावीर पुनले भ्रमपूर्ण सामग्रीलाई आधार मानेर आफूमाथि गालीगलौजपूर्ण शब्द प्रयोग गरेको भन्दै त्यसको खण्डन गरेकी छन् । सांसद पुनको टिप्पणीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै उनले सामाजिक...

कांग्रेस केन्द्रीय समिति बैठक जारी : सभापति थापाको राजीनामाबारे आज निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो । गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा...

कांग्रेस सभापति थापाको राजीनामाबारे पर्सि निर्णय हुने

काठमाडौं । कांग्रेस सभापति गगन थापाको राजीनामाको विषयमा पर्सि निर्णय हुने भएको छ। केन्द्रीय सदस्यहरूले धारणा राख्ने काम जारी रहेकोले आज निर्णय नलिने महामन्त्री प्रदीप पौडेलले बताए । बोल्ने क्रम नसकिएपछि अर्को बैठक पर्सी डाकिएको उनले जानकारी दिएका छन्...

गगन थापाको राजीनामा अस्वीकृत गर्ने पक्षमा कांग्रेस पदाधिकारी

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरू सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने पक्षमा देखिएका छन् । केन्द्रीय कार्यसमितिको शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले सोधेको...

कांग्रेस केन्द्रीय समिति बैठकमा दुई प्रस्ताव पेस

काठमाडौं। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि दुई प्रस्ताव पेस भएका छन् । बैठकको अध्यक्षता गरिरहेका उपसभापति विश्वप्रकाश शमाले दुई प्रस्ताव पेस गरेका हुन् ।    ...

अर्जुननरसिंह केसीले कांग्रेस संसदीय दलको नेतामा दाबी गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको प्रतिनिधिसभा संसदीय दलको नेतामा दाबी गर्ने भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट सांसद भएका केसीले संसदीय दलको नेतामा आफूले दाबी राख्ने बताएका हुन्...

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरको दर्शन

धनुषा । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेकी छिन् । निर्वाचन सम्पन्न भएपछि देशका विभिन्न स्थानको भ्रमणमा निस्किएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गरेकी हुन् । सो क्रममा प्रधानमन्त्री...

गृहमन्त्रीलाई राष्ट्रिय सभा सदस्य सिफारिस गर्ने निर्णय राष्ट्रपति कार्यालयमा होल्ड

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति सिफारिस गर्ने सरकारको निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले होल्डमा राखेका छन् । चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्ति गर्न सिफारिस गर्ने...