राजनीति


कांग्रेस रौतहटका नेता यादवको निधन

काठमाडौं । नेपाली कांग्रेस रौतहट–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको हृदयघातबाट निधन भएको छ । नेता साहको गएराति निधन भएको कांग्रेस, मधेश–प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए । साहको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको रौतहट...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठक बिहान ११ बजे बस्ने तय भएको बताए । आजको बैठकमा पनि मंगलबारदेखि जारी छलफलका एजेन्डामाथि केन्द्रीय...

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये सबैभन्दा ज्येष्ठ सदस्य आर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराइने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ...

देउवा पक्ष भन्छ, ‘अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन’

काठमाडौं। पूर्वसभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक...

इरानी सेनाको कब्जामा रहेका अमृत झाको रिहाइका लागि पहल गरिदिन सरकारसँग परिवारको आग्रह

काठमाडौं । इरानी सेनाको कब्जामा रहेका ३३ वर्षीय अमृत झाको सकुशल रिहाइका लागि पहल गरिदिन उनको परिवारले सरकारसँग आग्रह गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–११ का ३३ वर्षीय अमृत झा इरानको ब्ल्याक सी मरिन एलएलसी कम्पनीमा कार्यरत छन् । उनी पानीजहाजका...

बालेनले शपथ लिएकै दिन बालुवाटार छाड्ने प्रधानमन्त्री कार्कीको तयारी

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिएकै दिन बालुवाटारको सरकारी निवास छाड्ने भएकी छन्। बालेन शाहले चैत १३ गते शुक्रबार राष्ट्रपति रामचन्द्र...

१५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने कांग्रेस सभापति थापाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेस भएको छ । सभापति गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा आगामी भदौ २४, २५, २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव...

नेताको घरमा भेटिएको पैसाको कानुनसम्मतअनुसन्धान हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाबारे अनुसन्धान हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै सभापति थापाले...

हतास भएर होइन, जवाफदेहीतालाई ध्यानमा राख्दै राजीनामा दिएको हुँ : सभापति थापा

 काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जवाफदेहीतालाई ध्यानमा राख्दै पदबाट राजीनामा दिएको प्रष्टिकरण दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले आफूले कुनै हतार र हतासमा आएर नभई जवाफदेहीतालाई ध्यानमा राखेर...