राजनीति


ओलीको टिप्पणी : पार्टी फुटाउने माधवलाई साथ नदिने नेताहरुको निर्णय स्वागतयोग्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई साथ नदिने नेताहरुको निर्णय स्वागतयोग्य भएको बताएका छन् । एमाले फुटाउने मुख्य योजनाकार नै माधवकुमार नेपाल भएको आरोप लगाउँदै उनको योजनालाई इन्कार गरेर नेताहरुले स्वागतयोग्य काम गरेको टिप्पणी...

स्वास्थ्यकर्मीको जोखिम भत्ता सम्बोधन नहुदाँ पीडाबोध भएको छ : स्वास्थ्यमन्त्री अधिकारी

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्यकर्मीको जोखिम भत्ता सम्बोधन नहुँदा आफुलाई पीडाबोध भएको बताएकी छन् गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको दोस्रो वार्षिक उत्सव समारोहमा मन्त्री अधिकारीले यस्तो बताएकी हुन ।उनले गण्डकी प्रदेश...

कांग्रेस महाधिवेशन : कृष्णप्रसाद सिटौला देउवा समूहमा लागे

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । आजमात्रै सिटौलाले सभापति देउवासँग महाधिवेशनमा सहकार्य गर्ने लक्ष्यसहित भेटवार्ता गरेका छन् । १४औं महाधिवेशनको संघारमा सिटौला...

ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाए: अध्यक्ष केसी

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन् । उनले भने“ व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ...

एमाले विधान महाधिवेशन प्रभु साहले गरे बहिष्कार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आजदेखि विधान अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनमा प्रभु साह नजाने भएका छन्। एमालेले नेकपाकालिन विचारलाई आत्मासात् नगरेको र आफूले अघि सारेको ८ बुँदे मागपनि सुनुवाई नभएको भन्दै साहले विधान महाधिवेशन बहिष्कार...

अध्यक्ष नेपालको स्वास्थ्य अवस्थामा सुधार, पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम रहेको...

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : ज्येष्ठ नागरिकका सुविधा र उपकरण स्तरोन्नती गर्ने देउवाको प्रतिवद्धता

काठमाडौं । आज एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।विश्वभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाईदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिक सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर...

एमालेको विधान महाधिवेशन आजदेखि : पार्टीको नीति र विधि तय गर्ने

काठमाडौं । नेकपा एमालेले आजदेखि विधान महाधिवेशन सुरु गर्दैछ । ललितपुरको गोदावरीमा हुन लागेको विधान महाधिवेशनको मध्यान्ह १२ बजे अध्यक्ष केपी ओलीले उद्घाटन गर्नेछन् । विधान महाधिवेशन आगामी तीन दिन सञ्चालन हुनेछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी...

म आत्महत्या गर्न सक्दिनँ, बरु लडेर मर्छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू लड्ने कि मर्ने ठाउँमा पुगेको बताएका छन् । उनले आफू आत्महत्या गर्ने अवस्थासम्म पुगेको सुनाए । ‘लड्ने कि मर्ने ठाउँमा पुगेको छु,’ प्रचण्डले राजधानीमा आयोजित अखिल क्रान्तिकारीको २२औं...