काठमाडौं । साइकल किन्दा अनियमितता गरेको आशंकामा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारले छात्राहरूलाई बाँड्नका लागि गरेको साइकल खरिद कार्यमा अनियमितता भएको उजुरी परेपछि छापा...
पोखरा । नेपाली कांग्रेसको तर्फबाट पोखरा महागरपालिकामा सचेतक रहेका पोखरा महानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष रामराज लामिछानेले आफूले दिएको राजिनामा फिर्ता लिएका छन् । नेपाली कांग्रेस पोखरा महागर समिति सभापतिमा उम्मेद्वारी दिएका उनी सभापतिमा पराजय भएसंगै...
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले विश्वासको मत लिने भएका छन् । उनी मुख्यमन्त्री निर्वाचित भएको दल जनता समाजवादी दल विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका हुन् । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गतेको लागि प्रदेश सभाको...
बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य २७ भदौबाट अल्पमतमा छिन् । एकल बहुमत रहेको एमाले विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी)मा प्रदेशसभाका १३ सांसदले सनाखत गरेपछि शाक्यले अल्पमतको सरकार चलाइरहेकी हुन् । अब शाक्यले सरकार टिकाउन प्रदेशसभाबाट...
काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बुधबार बस्दैछ। बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो। स्थायी कमिटी बैठकको मुख्य एजेण्डा मन्त्रिपरिषद् विस्तार रहेको स्रोतले जनाएको छ।कांग्रेस सभापति...
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवा दोस्रो पटक सभापतिमा उम्मेद्वार बन्न चाहनु स्वाभाविक भएको बताएका छन् । आफू देउवा समूहमै रहेको र नयाँ–पुरानो पुस्ता मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको धारणा छ । प्रवक्ता शर्माले...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । बुधबार बिहान प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । अहिले दुई नेताबीच छलफल चलिरहेको बालुवाटार स्रोतले बतायो । मन्त्रिपरिषद...
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । जण्डिसबाट पीडित पुन आज बिहान त्रिभुवन विमानस्थलबाट थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन् । उनको केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भएको...
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको छलफल कल५ मन्त्री बन्नेको टुंगो लागेको हो । कांग्रेसमा नेता पौडेल...