राजनीति


बालेन शाहको सपथ ग्रहणको साइत शुक्रबार मध्यान्नह १२:३४ मा

काठमाडौं । प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ । बालेननिकट स्रोतका अनुसार साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई गराइएको छ ।त्यसक्रममा १०८...

उनेपा ‘सडकको सरकार’ बनेर जनताको पक्षमा उभिनेछ : अध्यक्ष घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनाव हारेर पनि सबैभन्दा अगाडि उठेको दाबी गर्दै अब ‘सडकको सरकार’ बनेर जनताको सेवा गर्ने उद्घोष गरेका छन् । बुधबार सुकेधारामा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई...

अर्जुननरसिंह केसीद्वारा पदभार ग्रहण

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन् । उनले आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गरेका थिए । शपथ लगत्तै उनी सिंहदरबारस्थित संसद् सचिवालय पुगेर...

अमेरिकी विशेष दूतले रवि लामिछानेलाई गरे फोन

काठमाडौं। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच टेलिफोन वार्ता भएको छ । गोरले टेलिफोन वार्ताका क्रममा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि लामिछानेलाई...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । आजको बैठकमा मंगलबारदेखि जारी छलफलका एजेन्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले...

नयाँ सरकारसँग सहकार्य गर्ने चीनको प्रतिबद्धता

काठमाडौं । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षका निम्ति गठन हुने स्थिर सरकारले दशकौँदेखिको नेपालीको समृद्धि र सुशासनको चाहना पूरा गर्ने विश्वास पनि बेइजिङले व्यक्त...

रास्वपा संसदीय दलको बैठक भोलि बस्दैं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक लगत्तै संसदीय दलको बैठक बस्ने भएको छ । रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्नका लागि बिहीबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बोलाएको...

ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका हुन् । ज्येष्ठ सदस्य केसीले बिहीबार बाँकी २७४ सांसदलाई...

कांग्रेस रौतहटका नेता यादवको निधन

काठमाडौं । नेपाली कांग्रेस रौतहट–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको हृदयघातबाट निधन भएको छ । नेता साहको गएराति निधन भएको कांग्रेस, मधेश–प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए । साहको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको रौतहट...