पोखरा। पोखरा महानगरपालिका नेपाली काँग्रेसका नेता तथा सचेतक रामराज लामिछानेले आज (सोमबार) आफ्नो पदबाट राजिनामा दिएका छन । सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संघसंस्थालाई धन्यवाद व्यक्त गरेका छन् । आफूलाई सो...
काठमाडौं । माओवादी केन्द्रले मन्त्रिपरिषद विस्तामा सहयोग गर्ने भएको छ । सत्ता साझेदार माओवादी केन्द्रले सरकार विस्तारमा देखिएको सबैखालका अप्ठ्यारा हटाएर तत्काल प्रक्रिया सुरु गर्नुपर्ने बताएको छ । यसका लागि माओवादीले गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने...
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । बैठक असोज १४ गते सम्मका लागि स्थगित भएको हो ।आजको बैठकमा दुई विद्येयक पारित भएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित...
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिका पुगेर एमसिसी नेपालको आवश्यकता रहेको बताएका छन् । संशोधन हुन नसक्ने भनाई राखेका छन् । नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले नेपालको...
काठमाडौँ । बजेट आश्रित विद्येयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच राष्ट्रिय सभाले बजेटसँग आश्रित दुई विधेयक पारित गरेको हो । राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयकसँग आश्रित आर्थिक विधेयक, २०७८ र राष्ट्र...
काठमाडौंँ । नेपाली कांग्रेसका नेता अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् । राजवंशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । उनी नेपाली काङ्रेसबाट तत्कालीन संबिधान सभा सदस्य भएका थिए । राजवंशीले आफ्नो साथमा अन्य केही स्थानीय...
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेबारे निर्णय लिने बताइएको छ । विधेक निष्क्रिय नहुदाँ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । यस पहिले सत्ता गठबन्धनमा अध्यादेश...
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्। ४२ औँ विश्व पर्यटन...