राजनीति


एमाले पोखरा नगर अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता

पोखरा । नेकपा एमालेको पालिका महाधिवेशन जारी रहेको छ । पोखराका पाँच मध्ये तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने कतै पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा भने चयन हुन सकेन । नेकपा एमालेको पोखरा महानगर कमिटीको नेतृत्वका लागि हिजो ५ जनाले...

चैतभित्र देशबासी सबैलाई खोप उपलब्ध गराउन देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाभित्र देशवासी सबैलाई खोप उपलब्ध गराउन निर्देशन दिएका छन् । कोभिड १९ व्यवस्थापन समन्वय केन्द्रको आज बसेको पहिलो बैठकमा देउवाले सबै नेपाली नागरिकलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने प्रबन्ध गर्न मातहतका...

जबरालाई महाभियोग लगाउन देउवालाई दबाब: लगाउलान त महाभियोग ?

काठमाडौं । चारैतिरबाट विवादमा तानिएका पूर्वप्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन प्रधानमन्त्री देउवालाई चौतर्फी दबाब भएको छ । देउवाले जबराका जेठान जगेन्द्र हमाललाई मन्त्री बनाउएसँगै जबरा विवादमा तानिन थालेका हुन् । उनले प्रधानन्यायाधीशको कोटाबाट भाग...

बाग्मतीले आज नयाँ मुख्यमन्त्री पाउँदै, साँझ ५ बजे शपथको तयारी

हेटौँडा । वाग्मती प्रदेश नेता राजेन्द्र पाण्डेले आज मुख्यमन्त्रीको शपथ ग्रहण गर्दैछन् । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार...

प्रधानमन्त्री देउवा भोलि बेलायत जाँदै, वर्ल्ड लिडर समिट सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत प्रस्थान गर्ने भएका छन्। नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९कोप–२६० को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको...

आज एमालेको स्थायी कमिटी बैठकः यी एजेन्डमा हुदैँछ छलफल

काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । आज अपरान्ह ४ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। वडा र पालिका अधिवेशनको समीक्षा लगायत विषयमा आज छलफल गर्न लागिएको हो।एमालेले...

एमाले महासचिवमा पृथ्वी सुब्बा गुरुङको दाबी

पोखरा । नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेको अगामी महाधिवेशनमा महासचिवमा उठ्ने खुलासा गरेका छन् । एमालेको पालिका अधिवेशनको सिलसिलामा गृह जिल्ला लमजुङ पुगेका उनले गृह जिल्लाबाटै यस्तो खुलासा गरेका...

एकिकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा विवेकशील साझाको पाण्डे समूह

काठमाडौं । विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँगभेटवार्ता गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले निवासमा बोलाएर आफ्नो पार्टीमा आउन विवेशील पार्टीलाई आग्रह गरेका हुन् । बुधबार विवेकशील साझाका...

नयाँ सरकार गठनको गृहकार्यमा लाग्यो बागमती प्रदेश

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा बुझाएकी छिन् । शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी हुन्। प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले...