राजनीति


पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

पाल्पा । आगामी निर्वाचनमा पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी...

कर्मचारी कुटेको आरोप लागेका मन्त्री मनाङे भन्छन : सम्झाएको मात्रै हुँ, कर्मचारी त चोरै हो

पोखरा । कर्मचारीलाई हातपात गरेको आरोप लागेका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले आफूले हातपात नगरेको दाबी गरेका छन्। शाखा अधिकृत तथा मन्त्रालयका सूचना अधिकारीसमेत रहेका प्रकाश ओझामाथि मन्त्री मनाङेले हातपात गरेको आरोप लागेको छ । तर,...

खेलकुदमन्त्री दीपक मनाङेले कुटे आफ्नै कर्मचारी

पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै कर्मचारीलाई कुटपिट गरेका छन् । मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । फाइल लिएर मन्त्री...

यो सरकार कुहिसकेको छ, हामी ढाल्दैनौ, आफै ढल्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार कुहिसकेको बताएका छन् । उनले सरकार कुहिएर झर्ने अवस्थामा पुगेको भन्दै मज्जाले कुहिएपछि आफै ढल्ने बताए । उनले भनेका छन्, ‘यो गठबन्धन सरकार कुहिसकेको छ । कुहिएर पनि खत्रक्कै...

लोसपा अध्यक्ष ठाकुर अचानक अस्वस्थ: हेलिकप्टरमार्फत काठमाडौँ लगियो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अचानक बिग्रिएको छ । पार्टीको कार्यक्रममा सम्बोधन गर्न नवलपरासी र रुपन्देही गएका अध्यक्ष ठाकुर अस्वस्थ भएपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । ठाकुरलाई हेलिकप्टरमार्फत...

एमालेको चुनाव लक्षित टिकटक प्रतियोगिता : प्रथम हुनेलाई १ लाख नगद

काठमाडौं । नेकपा एमालेले निर्वाचन नजिकिएको बेला टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । एमाले निकट युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको हो । एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागिएको सर्कलले जनाएको...

प्रधानमन्त्री र मन्त्रीले पनि भोट माग्न नपाउने : कसका लागि कस्तो आचारसंहिता ?(सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब जम्मा ३७ दिन बाँकी छ । निर्वाचन आयोगले आसन्त स्थानीय तहको निर्वाचनमा कसलाई कस्ता खालको आचारसंहिता लागु हुने भनि सूची सार्वजनिक गरेको छ । आयोगले जारी गरेको आचारसंहिता अनुसार निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरुले...

सक्रिय राजनीतिमा भुवन केसी, काठमाडौंको मेयरमा उठ्ने

पोखरा । अभिनेता भुवन केसी राजनीतिमा सक्रिय हुनेभएका छन् । राजनीतिमा सक्रियतासंगै उनी काठमाडौंको मेयरमा उठ्ने पक्का भएको छ । उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको हो । पार्टीको मंगलबार...

राष्ट्रपतिद्वारा जारी ५ अध्यादेश(सूचीसहित)

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम पाँच वटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले ती अध्यादेशहरु जारी गरेकी हुन् । राष्ट्रपतिले जारी गरेको अध्यादेशमा यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन...