काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब ३५ दिन बाँकी छ । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको आचार संहिता आज मध्यरातिदेखि लागु हुँदैछ । निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन हुने गरि आचार संहिता लागू गर्न लागेको...
गण्डकी प्रदेशका प्रमुख डा. पृथ्वीमान गुरुङले व्यवहारि परिर्वतन अझै हुन नसकेको बताएका छन् । कानुनी रुपमा समानता भएपनि व्यवहारिक रुपमा भने अझै समानताको आभास हुन नसकेको गुरुङले बताएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अध्यक्ष डा. इन्दिरा श्रेष्ठ,...
काठमाडौं । निर्वाचनमा सहभागी नहुने र बहिष्कार पनि नगर्ने बताएको विप्लव नेतृत्वका केही नेता आज अचानक निर्वाचन आयोग पुगेका छन् ।नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा गएको हो । स्थानीय निर्वाचनमा सहभागी...
काठमाडौं । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति एमालेले असमति जनाउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। एमालेले ६ बुँदे लिखित असहमति सहितको पत्र आज दिउँसो आयोगलाई बुझाएको हो । निर्वाचनका लागि आयोगले जारी गरेको आचारसंहितामा संविधान र कानुनसँग...
पोखरा । पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन काँग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ गण्डकीले आग्रह गरेको छ । पोखरामा बिहीबार भएको भेलामा पर्यटन क्षेत्रका व्यवसायी र पोखरा वडा ६ का प्रतिनिधिले समेत...
काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगलाई ज्ञापनप बुझाउने भएको छ । आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका केही बुँदाहरूप्रति असहमति जनाउँदै आयोगलाई ज्ञापनपत्र बुझाउने भएको हो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल बिहीबार दिउँसो आयोग...
पोखरा । गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा संचालन समितिले सरकारले बर्खास्त गर्न लागेको भन्दै अदालत जाने चेतावनी दिएको छ । समितिले बिहिबार अस्पतालमा पत्रकार सम्मेलन गरि समितिका पदाधिकारीलाई बर्खास्त गर्ने नियत सहित गण्डकी प्रदेश...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद् विस्तार गरेका छन् । देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको बताइएको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी...